Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उपचारमा सहयोग गर्न अस्पताल सैयाबाटै २१ बर्षिय ज्योतिको आग्रह

नेपाल अभियान नेपाल अभियान
३१ श्रावण २०७९, मंगलवार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज, स्वास्थ्य
0
158
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ३१ साउन — लामो समय देखि धुलिखेल अस्पतालमा उपचार गराई रहेकि २१ बर्षिय ज्योति बुढाथोकिले अस्पतालको शैयाबाटै उपचारमा सहयोग गरिदिन सबै संग आग्रह गरेकि छिन् र्। चिकित्सा क्षेत्रमा अति नै दुर्लभ मानिने सिस्टेमिक स्क्लेरोसिस भन्ने घातक रोग लागेका कारण हाल धुलिखेल अस्पतालमा उपचारारर्थ ज्योति र उनको परिवार हाल मन्थली बजारमा बस्दै आएको छ ।
उक्त रोगका कारण १७ वर्षअघि उनको बी एन्ड बी अस्पतालमा खुट्टाको औंला काटिए देखिनै २१ बर्षिय ज्योतिका दुखका दिनहरु शुरु भए । तीन सन्तानमा जेठी छोरी भएकाले ज्योतिका पीता ध्र्रुब बुढाथोकिले छोरीको उपचरमा पनि कुनै कन्जुस्याई गरेनन् । डाक्टरको प्रारम्भिक सल्लाह अनुसार उनको औंला पनि काटियो । तर औला काटेर मात्र उनको समस्या सकिएन । उपचारको क्रममा अहिले उनको घुँडामुनिको भाग पनि काट्नु परेको छ । खुट्टा काटेको भएपनि उक्त रोगले शरिरका हरेक अंगमा आक्रमण गर्ने भएकाले त्यसका लागि नियमित उपचार आबश्यक पर्दछ । अस्पतालले भने जस्तै ज्योतिको पछिल्लो अवधिमा मेरुदण्ड र मुटुमा समेत संक्रमण देखिएको छ ।
आँट र साहसकि धनी ज्योति एउटा खुट्टा काटेर पनि संघर्षपूर्ण जीवन जिउन चाहन्छिन् ।तर उपचारको लागि उनका पीताजीले आफनो सबै जायजेथा सकिसकेकाले परिवारबाट मात्र आफनो उपचार सम्भब नभएपछि ज्योतिले आफनो उपचारमा सहयोग गर्न अस्पतालकै शैय्याबाट सबै संग आग्रह गरिन् ।
डाक्टरले उपचार लाग्छ भनेको र जीवनभर औषधि गर्नुपर्ने र जुन पीताजीबाट मात्र सम्भब नभएको भन्दै सबै सहयोगि मनहरुलाई सहयोगका लागि पनि उनले आग्रह गरिन् । उनले ईच्छुक मनहरुका लागि ज्योति बुढाथोकिको नाममा रहेको एन एमवि बैकको मन्थली शाखामा रहेको खाता नंम्बर ०२१००१२३५३६०००१२ पनि सार्वजनिक गरेकि छन् । उनले त्यसका लागि आबश्क परेमा ज्योति बुढाथोकिको मो नं ९८६४०१८३४३ र पीताजी ध्रुब बुढाथोकिको मो नं ९८४९६४४२३३ मा सम्पर्क गर्न पनि भनेकि छन् ।

Share63Tweet40Share11

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

३१ श्रावण २०७९, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

३१ श्रावण २०७९, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

३१ श्रावण २०७९, मंगलवार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

३१ श्रावण २०७९, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

३१ श्रावण २०७९, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

३१ श्रावण २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero