Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामपुरमा विवाह भोज खाने ३५ जना विरामी

superadmin superadmin
२७ मंसिर २०७९, मंगलवार
in आधारभूत, खेलकुद, देश, प्रदेश नं ३, समाचार, समाज, स्वास्थ्य
0
48
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २७ मंसिर । रामेछाप नगरपालिका वडा नं ५ रामपुरको साईटारको एकै घरमा विवाहको भोज खाएका मध्य ३४ जना विरामी परेका छन् । विरामी परेका मध्येका १४ जनालाई मंगलबार दिउँसै रामेछाप जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।

विरामी पर्नै मध्य अन्य २० जना शहरी स्वास्थ्य केन्द्र रामपुरमा उपचार भई कतिपय घर फर्केका छन् भने केहिको उपचार भईरहेको छ । जिल्ला अस्पतालमा पुगेका विरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीहरुका अनुसार सबै विरामीमा बान्ता हुने, पेट दुख्ने लगायतका एकै किसिमको समस्या देखिएको छ ।
स्थानिय साईटारका प्रदिप मगरको विवाह भोजमा सहभागि भएर भोज खाने मध्ये अधिकांशमा सो समस्या देखिएका कारण उनिहरुको घर घरमानै पुगर स्वास्थ्य परिक्षण गरि उपचारको लागि जिल्ला अस्पताल र स्वास्थ केन्द्रमा भर्ना गरिएको पनि जिल्ला अस्पतालले जनाएको छ ।

Share19Tweet12Share3

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

२७ मंसिर २०७९, मंगलवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२७ मंसिर २०७९, मंगलवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२७ मंसिर २०७९, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२७ मंसिर २०७९, मंगलवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२७ मंसिर २०७९, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२७ मंसिर २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.