Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मापदण्ड भित्र नचलेका सहकारीलाई कार्वाहि हुन्छ ः बस्नेत

superadmin superadmin
२३ पुष २०७९, शनिबार
in आधारभूत, प्रदेश नं ३, विविध, समाचार, समाज
0
46
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २३ पुस । नेपाल सरकारको समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य एवं नेफ्स्कुनका निवर्तमान अध्यक्ष डिवी बस्नेतले जिल्लामा संचालित सबै सहकारीहरुलाई सहकारी मापदण्ड भित्र रहेर काम गर्न आग्रह गर्नु भएको छ । बस्नेतले सो आग्रह शनिवार मन्थलीमा आयोजित रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घको १५ औँ वार्षिक साधारण सभाको उद्घाट्न गर्ने क्रममा गर्नु भएको हो ।
पछिल्लो समयमा कतिपय सहकारी र तिनका संचालकहरुको ब्यवहारले सहकारीहरुमा बचत भएको सर्व साधारणको सम्पत्ति जोखिममा परेको भन्दै सहकारी अभियानलाई पारदर्शि र शुसासनमुखि बनाउन सरकारले जिल्ला सहकारी संघ मार्फत अनुगमन गर्न लागेको जानकारी पनि गराउनु भयो । उहाँले गलत र आर्थिक अनुसासन विरुद्ध सञ्चालित सहकारीहरूलाई मापदण्डको परिधि भित्र रहेर छानी–छानी कारबाही गर्न चेतावनी समेत दिनु भयो । सुशासित र पारदर्शि सहकारी विना दिगो आर्थिक विकास सम्भब नहुने भन्दै राम्रो काम गर्ने सहकारीहरूलाई अनुगमन देखि नडराउने पनि आग्रह गर्नु भयो । बस्नेतले तत्काल बन्ने अधिकार प्राप्त सहकारीहरूको अनुगमन समितिलाई सहि अनुगमन गरी गलत तरिकाले चलेका सहकारीहरूको तत्काल खारेज गर्नै चेतावनी पनि दिनु भयो ।
यदि जिल्ला अनुगमन समितिले राम्रोसँग अनुगमन गरि प्रदुषित सहकारीहरुलाई कारबाहिको दायरामा ल्याएन भने उनिहरुलाई केन्द्रलेनै कार्वाहि गर्ने चेतावनी पनि दिनु भयो ।’
संस्थाका जिल्ला अध्ययक्ष जगन्नाथ दाहालको अध्यक्षतामा भएको उक्त साधारण सभामा,संस्थाका पुर्व अध्यक्ष गोविन्द घिमिरे, जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे लगायतका बक्ताहरुले साधारण सभा सफलताको कामन गर्नु भएको थियो । सभाले महासचिब नविन केसिको साँगठनिक प्रतिवेदन र कोषाध्यक्ष पार्वति पाठकको आर्थिक प्रतिबेदन पनि सर्ब सम्मत ढंगले पारित गरेको छ । सभाले पुनः जे एन दाहालको अध्यक्षतामा चार बर्षका लागि दोस्रो कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ । सभाले संस्थाका संचालक र विभिन्न उत्कृष्ट संस्थाका संचालक र कर्मचारी समेतलाई सम्मान गरेको थियो ।

Share18Tweet12Share3

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२३ पुष २०७९, शनिबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२३ पुष २०७९, शनिबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२३ पुष २०७९, शनिबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२३ पुष २०७९, शनिबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२३ पुष २०७९, शनिबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२३ पुष २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.