Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रजिअलाई कुनै पनि राजनीतिक पार्टी वा सङ्गठनको दवाबमा काम नगर्न कान्छारामको आग्रह

superadmin superadmin
३० पुष २०७९, शनिबार
in आधारभूत, प्रदेश नं ३, विविध, समाज
0
21
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । संघिय प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रमुख जिल्ला अधिकारीलाई कसैको दवाव र प्रभाबमा नपरि काम गर्न आग्रह गर्नु भएको छ । सो आग्रह वहाँले शुक्रबार जिल्ला समन्वय समति रामेछापको मन्थलीमा सम्पन्न सातौ जिल्ला परिषद्को अबसरमा गर्नु भएको हो । वहाँले प्रजिअलाई कानून सम्मत रुपमा काम गर्दा कुनै कठिनाई परे आफुले सहयोग गर्ने पनि बताउनु भयो । काम गर्ने क्रममा कुनै पनि राजनीतिक दल वा तिनका नेता तथा कार्यकर्ता कसैले अनावश्यक दबाब र प्रभाव पार्न खोजे आफूलाई सिधै जानकारी गराउन पनि तामाङले आग्रह गर्नु भयो ।

जिल्लाका सबै आठ वटै स्थानीय तहका प्रमुख, तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, सुरक्षा प्रमुख र राजनितिक दलहरु समेतको रोहबरमा साँसद तामाङले परवर्तित समय संगै कार्यालय प्रमुख हरुले गर्ने सबैखालेकाम समय अनुकुल जनमैत्री र जनमुखि बनाउन पनि प्रजिअलाई आग्रह गर्नु भयो । उहाँले नीति र विधि भन्दा बाहिर गएर काम नगर्न पनि सुझाउनु भयो । उनको सुझाउनु भयो । उहाँले आफू सरकार बाहिरै रहे पनि जिल्लाको विकासको लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशका सांसदहरुसंग, केन्द्रीय सरकारसँग सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

चुनावमा भोट माग्न जाँदा जनता सामु धेरै बाचा गरिएको स्मरण गर्दै ती बाचाहरू मध्ये ४० प्रतिशत पूरा गर्न सके यहाँका जनताले समृद्धिको अनुभूति गर्ने उहाँको भनाई थियो । ‘कति बोलेको छौँ जनतासामु ती सबै कुरा मध्ये ४० प्रतिशत काम गर्न सकेमा पनि त्यो आफुहरुको सन्तुष्टिको विषय बन्ने पनि बताउनु भयो उहाँले जिल्ला समन्वय समितिको दायरालार्य फराकिलो बनाएर काम गर्न पनि यसका प्रमुख तथा पदाधिकारीहलाई आग्रह गर्नु भयो ।
पषिदका सहभागि स्थानिय निकायका प्रमुख तथा उप प्रमुखहरुलाई पनि प्रमुख अतिथि तामाडले जनताको काममा ईमन्दार भएर लाग्नु पर्नै र विकासको लागि थप बजेट ल्याउनका लागि आफु लगायत सबै माननियहरु संग समन्वय गरेर काम गर्न पनि आफु तयार रहेको पनि उहाँले बताउनु भयो ।
जिसस प्रमुख चिना कार्किको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका उप सभापति लेख बहादुर कार्कि नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रकाश कार्कि नेकपा माओवादीका उद्धब रम्तेल नेकपा समाजबादीका झम्क कडेल राप्रपका दिपक कार्की लगायतका बक्ताहरुले परिषदलाइै रामेछापको विकास मोडलको नमूना बनाउन सुझाब दिनु भएको थियो ।

Share8Tweet5Share1

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

३० पुष २०७९, शनिबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

३० पुष २०७९, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

३० पुष २०७९, शनिबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

३० पुष २०७९, शनिबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

३० पुष २०७९, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

३० पुष २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero