Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा आइसोलेसनमा भर्ना भएका विरामी डिस्चार्ज, जिल्लाभरी ५६ जना क्वारेन्टाइनमा

नेपाल अभियान नेपाल अभियान
१६ चैत्र २०७६, आईतवार
in समाचार, समाज, स्वास्थ्य
0
156
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछापमा ज्वोरो आएर आइसोलेसन वार्डमा भर्ना भएका विरामी डिस्चार्ज भएका छन् । केही दिन अघि सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालको आइसोलेसन वर्डमा ज्वोरो आएर भर्ना भएका ति विरामीलाई आइतबार पूर्ण रुपमा निको भएपछि डिस्चार्ज गरिएको डा. सुमन कर्माचार्यले बताउनुभयो । उहाँ बाहेक अन्य विरामी आइसोलेसनमा नभएको पनि उहाँले बताउनुभयो ।

त्यस्तै जिल्लाभरी आइतबार सम्ममा ५६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त स्वास्थ्य प्रमुख जितेन्द्र कर्णले बताउनुभयो । क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टाइनमा बस्ने व्यक्तिहरु विदेशबाट आउने रहेका छन् ।

महामारीको रुपमा फैलिई रहेको कोरोना भाइस नियन्त्रणको लागि जिल्लाभरी १ सय ६७ बेड क्षमतको क्वारेन्टाइन र ४८ बेड क्षमतको आइसोलेसन कक्ष तयार भइसकेको पनि डा कर्णले बताउनुभयो ।

कर्णले नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्तिहरु पाँचै जना विदेशबाट आएका रहेकाले विदेशबाट घर फर्केका व्यक्तिलाई संक्रमणको जोखिम उच्च हुने हुँदा यदि त्यस्ता व्यक्ति भए तत्काल क्वारेन्टाइनमा बस्न आग्रह समेत गर्नुभएको छ ।

Share62Tweet39Share11

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१६ चैत्र २०७६, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१६ चैत्र २०७६, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१६ चैत्र २०७६, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१६ चैत्र २०७६, आईतवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१६ चैत्र २०७६, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१६ चैत्र २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.