Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा ५२ जनाको र्‍यापिड टेष्टः सबैको रिपोर्ट नेगेटिभ

नेपाल अभियान नेपाल अभियान
४ बैशाख २०७७, बिहीबार
in समाचार, स्वास्थ्य
0
1.4k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछापमा सोमबार देखि सुरु गरिएको कोरोना भाइरस संक्रमणको परिक्षणमा विहिबार सम्ममा ५२ जनाको परिक्षण सकिएको छ । चार दिनको अवधिमा र्‍यापिड डायग्नोस्टिक टेष्ट प्रविधिबाट परिक्षण गरिएका ५२ जनाकै रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

८ स्थानीय तह रहेको रामेछापमा स्वास्थ्य कार्यालय रामेछापले परिक्षाणलाई छिटो गर्ने गरी तीन समूहमा स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरेर काम भइरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख जितेन्द्र कर्णले बताउनुभयो ।

उहाँका अनुसार विहिबार सम्ममा रामेछाप नगरपालिकाका २४ जना, मन्थली नगरपालिकाका १० जना, गोकुलगंगा गाउँपालिकाका १३ जना र लिखुतामाकोशी गाउँपालिकाका ५ जनाको स्थानीय तहमै गएर परिक्षण गरिएको छ । बाँकी रहेका स्थानीय तहमा पनि नियमित रुपमा काम भइरहेको निमित्त कार्यालय प्रमुख जितेन्द्र कर्णले बताउनुभयो ।

Share1306Tweet33Share9

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

४ बैशाख २०७७, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

४ बैशाख २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

४ बैशाख २०७७, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

४ बैशाख २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

४ बैशाख २०७७, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

४ बैशाख २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero