Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा तराईका जिल्लाबाट हरियो तरकारी र फलफूल ल्याउन प्रतिबन्ध

नेपाल अभियान नेपाल अभियान
१८ बैशाख २०७७, बिहीबार
in समाचार, स्वास्थ्य
0
76
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले लकडाउनलाई पहिलाको भन्द थप कडाई गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको समितिको बैठकले १४ ओटा निर्णय गर्दै तराईबाट हरियो तरकारी, फलफूल, माछामासु, कुखुराको ढुवानी आदि सामाग्री यसअघि नियमित ल्याइएको र बैशाख १८ गते राती १२ बजेबाट लागु हुने गरी प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समयमा तराईका जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लाबासीहरुले तराईबाट आउने ढुवानीका साधनहरु बन्द गर्नुपर्ने माग राख्दै आएका थिए । बुधबार संघीय संसाद श्याम कुमार श्रेष्ठ, प्रदेश सासंद शान्ती प्रसाद पौडेल, स्थानीय तहका प्रमुखहरु, सरोकारवाला निकायका प्रतिनिधि सहितको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरिएको हो ।

त्यस्तै बैठकले लकडाउनका बेला संचालन हुने आयोजनाहरुले संघीय सरकार र प्रदेश सरकारले संचालनका लागि लेखि आएका प्राथमिकता प्राप्त आयोजनाहरु वर्षातको समय अगाडि सम्पन्न गर्नु पर्ने भनी टेन्डर तथा सम्झौता भएका आयोजनाहरु सहमती लिई संचालन गर्ने पनि निर्णय गरेको छ  । यसरी संचालन हुने आयोजनालाई आवश्यक पर्ने श्रमिकहरु बाहिरबाट ल्याउन पाइने छैन् ।

त्यस्तै सुगर, प्रेसर, क्यान्सर मुटुरोग जस्ता दिर्घरोगीहरुले खाँदै आएको औषधीहरुको सबै पालिकाले वडा तहबाट माग संकलन गरी वडा मार्फत वितरण गर्नेगरी व्यवस्था मिलाउने समेत निर्णय भएको छ ।

कोरोना नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनलाई थप प्रभाकारी गराउने गरी माथि उल्लेखित निर्णयसहित १४ ओटा निर्णय भएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनकारी दिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गरेका १४ निर्णयहरु 

Share30Tweet19Share5

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१८ बैशाख २०७७, बिहीबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१८ बैशाख २०७७, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१८ बैशाख २०७७, बिहीबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१८ बैशाख २०७७, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१८ बैशाख २०७७, बिहीबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१८ बैशाख २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.