Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अभियान नेपाल अभियान
११ भाद्र २०७७, बिहीबार
in समाचार, समाज, स्वास्थ्य
0
105
SHARES
Share on FacebookShare on Twitter

रामेछाप –रामेछाप जिल्लामा थप ६ जना कोरोना संक्रमित ब्यक्तिहरु थपिएका छन् । यस अघि जिल्लामा संक्रमित हुनेहरुको संख्या ३३ पुगेर उनीहरु निको भैसकेको भएपनि उक्त संख्या सहित जिल्लामा संक्रमित हुनेहरुको संख्या ३९ पुगेको छ ।


बिहिबार प्राप्त रिपोर्टमा रामेछाप जिल्ला घर भएका काठमाण्डौका २ जना र रामेछाप नगरपालिकाका स्वस्थ्यकर्मी १ जना  नगरापालिकाका ३ जना सहित ६ जना थप संक्रमित भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार संक्रमित पुष्टि हुनेहरुमा रामेछाप नगरपालिकाको क्वारेन्टीनमा रहेका मध्येका ३ जना, रामेछाप नगरपालिका रामपुरका स्वास्थ्यकर्मी १ जना र बाँकी २ जना रामेछाप जिल्ला घर भइ काठमाण्डौमा पि सि आर गरेका ब्यक्तिहरु मध्ये रहेका छन् । संक्रमित हुनेहरुमा १ महिला र ५ पुरुष रहेको जनाइएको छ ।
उनीहरुको प्रतिबेदन आउनु अघि बिहिबार नै जिल्ला संकट ब्यवस्थापन समितिको बैठकमा जिल्ला स्वास्थ्य कार्यालय रामेछापकि प्रमुख बिद्या खनालले हाल सम्म जिल्लामा संक्रमित भएका ३३ जना मध्ये सबै निको भएर घर फर्किसकेको बताउनु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी एबं जिल्ला संकट ब्यवस्थापन केन्द्रकी अध्यक्ष रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको उक्त बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा हाल सम्म ८सय ८२ जनाको आर डि टि परिक्षण र १ हजार १ सय २५ जनाको पि सि आर परिक्षण गरिएको मध्ये १ हजार १२ जनाको रिपोर्ट नेगेटिभ आएको,३३ जना पोजेटिभ रिपोर्ट सहित कोरोना संक्रमणको पुष्टि भएकाब्यक्तिहरु निको भएको,८० जनाको रिपोर्ट आउन बाँकी रहेको र १६ जना क्वारेन्टीनमा रहेको समिक्षा गरेको थियो ।

Share42Tweet26Share7

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

११ भाद्र २०७७, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

११ भाद्र २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ भाद्र २०७७, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ भाद्र २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ भाद्र २०७७, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

११ भाद्र २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero