Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा पनि योग दिवस मनाइयो

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१ माघ २०७७, बिहीबार
in समाचार, स्वास्थ्य
0
42
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १ माघ । “गरौं योग डटेर कोभिड जान्छ हटेर” भन्ने मूल नाराका साथ राष्ट्रिय योग दिवस विहिवार रामेछापको मन्थलीमा पनि मनाइएको छ । सो अवसरमा अन्तरकृया तथा योगाभ्यास गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माको अध्यक्षता एबं जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा बोल्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र का डा नरेन्द्र प्रसाद गिरीले योग गर्नाले शरिरका धेरै रोगहरु –(प्रेसर, सुगर, दम वाथ लगाएत) निको हुने र शरिर तन्दुरुस्त हुने वताउनुभयो ।
कार्यक्रमका अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले बिधि पुरयाएर श्राद्ध गरे जसरी यस्ता दिवसहरु मनाउन नहुने भन्दै सबै जिम्मेवार निकायले जिम्मेवार तरिकावाट आ आफ्ना कार्यालयमा यसको सुरुवात गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले योगले मानिसको शारिरीक तन्दुरुस्ती मान नभएर दिनभर गर्ने काममा समेत फुर्ति बृद्धि गर्ने भएकोले यो अन्यन्तै महत्वपुर्ण रहेको बताउनुभयो ।
कार्यक्रमका अवसरमा पतन्जली जिल्ला शाखाको तर्फवाट रामहरी सुवेदीले आफ्ना भनाइहरु सहित योगाभ्यास गराउनु भएको थियो भने जगन्नाथ दाहाल ले आफ्नो मन्तब्य राख्नु भएको थियो ।

राष्ट्रिय योग दिवस २०७७ जिल्ला मूल समारोह समितिको आयोजनामा सम्पन्न सो कार्यक्रमका अवसरमा ब्रम्ह्कुमार भरत कुमार श्रेष्ठले हरेक कुरा सकरात्मक वाट सुरु गर्नु पर्ने भन्दै तालि वजाउदा, हास्दा र उफ्रदा पनि शरिरलाई फाइदा हुने वताउनुभयो । उहाले खानपान आहार विहारमा ध्यान दिने हो भने र नियमित रुपमा योग गर्ने हो भने मानिसहरुको तन्दुरुस्तिलाई कामय राखि मोटोपना हटाउन सकिने वताउनु

Share17Tweet11Share3

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

१ माघ २०७७, बिहीबार
तालिम सुरु
समाचार

तालिम सुरु

१ माघ २०७७, बिहीबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१ माघ २०७७, बिहीबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१ माघ २०७७, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१ माघ २०७७, बिहीबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१ माघ २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.