Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कोभिड विरुद्धको खोप लगाउन सुरु

नेपाल अभियान नेपाल अभियान
१४ माघ २०७७, बुधबार
in समाचार, स्वास्थ्य
0
76
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १४ माघ । देशभर एक साथ कोभिडको भ्याक्सिन लगाउने क्रममा आज जिल्ला अस्पताल रामेछापमा पनि कोभिड बिरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएको छ ।
जिल्ला कार्यालय रामेछापका नि कार्यालय प्रमुख जितेन्द्र कुमार कर्ण लाई खोप लगाएर औपचारिक रुपमा खोपको सुरुवात गरिएको हो ।
विहिवार १७ जना महिला र २२ जना पुरुष सहित ३९ जना स्वाथ्य कर्मीहरुलाई खोप लगाइएको नि प्रमुख कर्णले बताउनु भयो ।
उहाले यो खोपको का वारेमा धेरै नकरात्मक टिप्पणी आइरहेकाले त्यस्तो टिप्पणी नगर्न सवैलाई आग्रह गनुभएको छ ।
रामेछापमा पहिलो चरणमा कोरोना बिरुद्धको खोप १ हजार ४ सय ७७ जना लाई लगाइने छ । निःशुल्क रुपमा लगाइने यो खोप सेवा यहि माघ १६ गते सम्म दोरम्वा, खाडादेवी रसुनापति गाँउपालिका र माघ २० गते देखि २२ गते सम्म उमाकुण्ड, गोकुलगंगा र लिखु तामाकोशी गाँउपालिकाका स्थास्थ्य कर्मी महिला स्वास्थ्य स्वंयमसेविका र अन्य लक्षितवर्गलाई जिल्ला अस्पताल रामेछाप बाट प्रवाह गरीने पनि उहाले वताउनु भयो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा गुरागाँईको अध्यक्षतामा वसेको बैठकका सहभागिहरुले खोप केन्द्र सम्भव भएसम्म पालिका पालिकामा कायम गरिनुपर्ने माग राखेका थिए । सिमित स्रोत र साधनका कारण पालिका स्तरमा तत्काल नसकिने भन्दै हाल लाई जिल्ला स्वास्थ्य कार्यालय मात्र तोकिएको र केहि समय भित्र मन्थलीमा पनि केन्द्र कायम गर्न प्रयास गरिने प्रमुख कर्णले जानकारी दिनुभयो ।
यो खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी,स्वंयम सेवक, फोहोर मैला व्यवस्थापनमा खटिने व्यक्तिहरू, स्वास्थ्य स्वंयसेविका, बृद्धाश्रमका व्यक्ति र उनीहरुको हेरचाहमा खटिने व्यक्तिहरुलाई दिइने छ ।
देशभर १ सय २० वटा केन्द्रवाट कोरोना विरुद्धको खोप एकै दिन लगाउन शुरुवात गरिएको यो खोप अभियानमा ४ लाख ३० हजार नेपालीलाई खोप लगाइने र खोप अभियान दशदिनसम्म निरन्तर चल्ने स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

Share30Tweet19Share5

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१४ माघ २०७७, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१४ माघ २०७७, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१४ माघ २०७७, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१४ माघ २०७७, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१४ माघ २०७७, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१४ माघ २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero