Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीको आँखा शिविरबाट ८ सय भन्दा बढि लाभान्वित

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२७ फाल्गुन २०७७, बिहीबार
in समाचार, स्वास्थ्य
0
118
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २७ फागुन । रामेछपको मन्थलीमा सञ्चालन भएको आँखा शिविरबाट ८ सय ४ जना लाभान्वित भएका छन् ।

तिलगंगा आँखा केन्द्र र रामेछाप जिल्ला सामुदायिक आँखा अस्पतालको सहकार्यमा ३ दिन सम्म चलेको आँखा शिविरमा २ सय २८ जनाको शल्यकृया गरिएको र ५ सय ७६ जनाको आँखा परिक्षण गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र रामेछापका ब्यवस्थापक पुश्कल घिमिरेले जानकारी दिनुभयो ।

तामाकाशी सेवा समिति, मन्थली वचत र जिल्ला स्वास्थ्य कार्यालय समेतको आयोजनामा सम्पन्न उक्त आँखाशिविरमा १०६ महिला र १२२ पुरुष जना सहित २ सय २८ जनाको मोतियाविन्दुको शल्यकृया गरिएको हो ।महेश पराजुलीको नेतृत्वमा आएको टोलिमा वरिष्ठ सर्जन डा. संयम वजिमय, योगिता भण्डारी डा. प्रतिभा शाहि, रामेछाप सहयाेगि मनहरू( रासम ) का पदाधिकारी लगायतका अन्य सहयोगीहरुकाे सक्रिय सहभागिता रहेकाे थियो ।

Share47Tweet30Share8

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२७ फाल्गुन २०७७, बिहीबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२७ फाल्गुन २०७७, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२७ फाल्गुन २०७७, बिहीबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२७ फाल्गुन २०७७, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२७ फाल्गुन २०७७, बिहीबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२७ फाल्गुन २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.