Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप जिल्ला अस्पतालका अध्यक्ष रोशन पाख्रिनद्धारा राजिनामा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२० पुष २०७८, मंगलवार
in समाचार, स्वास्थ्य
0
70
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२० पुष । रामेछाप जिल्ला अस्पतालका अध्यक्ष रोशन पाख्रिनले मंगलवार आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।
उहाँले जिल्ला अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य मन्त्रीलाई सम्बोधन गरेको राजिनामा पत्र जिल्ला अस्पतालका कार्यालय प्रमुख डा. पवन शाक्य समक्ष दिनुभएको हो ।

२०७५ मंसिर २८ गते दोस्रो कार्यकालका लागि प्रदेश स्तरीय मन्त्रीपरिषदले निर्णय गरेर आफुलाई अध्यक्ष बनाएको भएपनि १ बर्ष अझै कार्यकाल बाँकी रहदा आफुले राजिनामा दिएको अध्यक्ष पाख्रीनले बताउनुभयो ।
राजिनामामा उहाले ब्यक्तिगत कारण भनि खुलाएको भएपनि बदलिएको प्रदेशको मन्त्री मण्डको मिति २०७८ पुष १४ गते बसेको मन्त्री परिषदको बैठकले प्रदेश अन्तर्गतका सबै जिल्ला अस्पतलाका अध्यक्षहरुलाई आफुले गरेको कामको प्रगति बिवरण स्पस्टिकरणको शैलिमा माग गरेको र अफुले जिल्ला अस्पताका लागि महत्वपूर्ण कामहरु गर्दा गर्दै पनि बर्तमान समिकरणको सरकार भन्दा फरक पार्टिको भएकोले हटाउने नियत राखी कामको बिबरण मागेकोले उहाले राजिनामा दिनुभएको बताइएको छ ।
उहाले भन्नुभयो– राजनैतिक बिचार र सिद्धान्त मिल्दा अस्पतालको ब्यवस्थापन र अन्य सुबिधाहरु माग गर्न सहज हुने भएकोले र स्वास्थ्य मन्त्रीलाई आफ्नो पार्टिको मनिस नियुक्ती गर्न सहजहोस भन्ने उद्देश्यले पनि आफुले अध्यक्ष पदबाट राजिनामा दिनुभएको वताउनु भयो ।

उहाको राजीनामा लाई केहिले रामेछाप नगरपालिकाको नगर प्रमुखको टिकट प्राप्तिका लागि सजिलो होस भन्नका लागि राजिनामा दिएको हुनसक्ने आशंका गरेका छन् ।
उहाले राजिनामा दिनुअघि आफ्नो कार्यकाल भरी गरेका महत्वपूर्ण कामहरु का बारेमा जानकारी गराउदै अस्पतालमा अझै धेरै कामहरु गर्न बाकी रहेको र आफु वाहिर बसेर पनि अस्पताललाई सहयोग गर्ने बताउनभुयो ।
उहाले आफ्नो कार्यकालमा बिभिन्न १७ वटा सेवाहरु जिल्ला अस्पताल बाटै प्रवाह गर्ने ब्यवस्था मिलाएको, लामो समय सम्म कार्यालय प्रमुख विहीनको अबस्थामा मेडिकल अधिकृतलाई पदस्थापना गर्न सहयोग गरेको , स्थानीय, प्रदेश र संघिय सरकारसँग समन्वय गरी जिल्ला अस्पताललाई सुबिधा सम्पन्न वनाउन बिशेष पहल गरेको,कोभिडका बेला आएका बिरामीहरुलाई सर्बसुलभ ढंगबाट उपचार गराउन,अक्सिनज ब्यवस्थापन गर्न तथा अक्सिजन प्लान्ट निर्माण गर्न महत्वपूर्ण भुमिका खेलको बताउनुभायो ।

Share28Tweet18Share5

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२० पुष २०७८, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२० पुष २०७८, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० पुष २०७८, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० पुष २०७८, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० पुष २०७८, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२० पुष २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero