Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काम नगर्ने कार्यालयलाई नगरपालिकामा रोक लगाउने नगर प्रमुख बस्नेतको चेतावनी

बद्री नयाँघरे बद्री नयाँघरे
७ श्रावण २०७६, मंगलवार
in स्थानीय सरकार
0
487
SHARES
Share on FacebookShare on Twitter

७ साउन, २०७६

मन्थली – मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले काम गर्छु भनेर जिम्मा लिँदै बिचमा छोड्दै हिड्ने कार्यालयलाई नगरपालिका प्रवेसमा रोक लगाउने चेतावनी दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा आफ्नो धाराण राख्दै नगर प्रमुख बस्नेतले डिभिजन सडक कार्यालय खुर्कोटले मन्थली नगर क्षेत्र भित्र काम गर्छु भनेर जिम्मा लिएको तर काम गर्नुको साटो भाग्दै हिडेकाले त्यस्ता कार्यालयलाई नगर भित्रै आउन नदिने चेतावनी दिनुभएको हो ।

सडक डिभिजन कार्यालयले आफूले गर्ने कार्यक्रमका बारेमा अहिले सम्म जानकारी नगराएको पटक पटक समन्वयका लागि अनुरोध गर्दा पनि नटेरेको नगर प्रमुख बस्नेतले बताउनुभयो । उहाँले सडक डिभिजन कार्यालयले काम नगरे नगरपालिकाले गर्ने तर, त्यो सडक हुँदै सडक डिभिजन कार्यालयको गाडी मन्थली आए जनता लगाएर आगो लगाइदिने चेतावनी समेत दिनुभयो ।

उहाँले संघिय सरकार र प्रदेश सरकार अन्तरगतका सबै कार्यालयले नगरपालिका भित्र गर्ने कार्यक्रमको बारेमा पूर्ण जानकारी नगराई काम गर्दा बजेट दाेहोरिने गरेको बताउँदै यस आर्थिक वर्षको सम्पूर्ण कामकाे बारेमा जानकारी गराउन अनुरोध समेत गर्नुभयो ।

Share456Tweet13Share4

Related Posts

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

७ श्रावण २०७६, मंगलवार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

७ श्रावण २०७६, मंगलवार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

७ श्रावण २०७६, मंगलवार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

७ श्रावण २०७६, मंगलवार
विजुलीकोटको भृङ्गृेश्वर माविमा चौमासिक विति सक्दा पनि विज्ञान विषयको पढाई नहुँदा विद्यार्थी समस्यामा
देश

विजुलीकोटको बृखेश्वर माविमा ४ महिना देखि विज्ञान शिक्षककाे अभाव

७ श्रावण २०७६, मंगलवार
देश

विजुलीकोटको भृङ्गृेश्वर माविमा चौमासिक विति सक्दा पनि विज्ञान विषयको पढाई नहुँदा विद्यार्थी समस्यामा

७ श्रावण २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.