Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जनप्रतिनिधिको तलब विद्यार्थीको खेलकुद विकासमा

नेपाल अभियान नेपाल अभियान
१ आश्विन २०७६, बुधबार
in स्थानीय सरकार
0
652
SHARES
Share on FacebookShare on Twitter

१ असोज, २०७६
रामेछाप- स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिले आफूले पाउने सेवा बाहेक पनि विभिन्न शिर्षकमा थप सेवा सुविधा लिएको भन्दै आलोचना खेपी रहेको बेला रामेछापको मन्थली नगरपालिकाका एक जनप्रतिनिधिले आफूले पाउने रकम विद्यालयलाई दिनुभएको छ । मन्थली नगरपालिका वडा नम्बर ३ का वडा सदस्य नारायण बोगटीले आफ्नै वडा भित्र रहेका चार ओटा विद्यालयलाई चार महिनाको तलब बापतको रकम दिनुभएको हो ।

मन्थली नगरपालिकाको न्यायिक समितिका सदस्य समेत रहनुभएका बोगटीले विद्यालयमा अध्ययनरत विद्यार्थीको खेलकुद विकासमा सहयोग होस भन्ने उद्देश्यले प्रति विद्यालय ६ हजारका दरले आर्थिक सहयोग गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘म राज्यले सेवा सुविधा दिन्छ भनेर चुनाव लडेको हैन्, हामीले राजनीति गरेको पनि समाज सेवाकै लागि हो । मैले पाउने थोरै सेवा सुविधाले कुनै व्यक्ति वा समूहको धेरै ठूलो समस्या टर्न सक्छ भने त्यसमा हामीले सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउन त्यो सहयोग गरेको हुँ ।, मैले सहयोग गरेको सानो रकमले त्यहाँ भएका बाल क्लबहरुले संचालन गर्ने खेलकुदमा थोरै भए पनि सहयोग पुग्ने छ ।’

बाल दिवसको अवसर पारेर वडा नम्बर ३ मा रहेका कालिकादेवी आधारभूत विद्यालय ठुलीमदौ, प्रावि अर्चले, गुञ्जेश्वरी प्रावि विर्ता र ठाँटी आधारभूत विद्यालयका विद्यार्थीलाई उक्त रकम दिएको हो । बोगटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा मन्थली नगरपालिका वडा नम्बर ३ मा नेपाली काग्रेसको तर्फबाट निर्वाचित हुनुभएको हो ।

Share616Tweet15Share4

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१ आश्विन २०७६, बुधबार
वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

१ आश्विन २०७६, बुधबार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

१ आश्विन २०७६, बुधबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

१ आश्विन २०७६, बुधबार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

१ आश्विन २०७६, बुधबार
विजुलीकोटको भृङ्गृेश्वर माविमा चौमासिक विति सक्दा पनि विज्ञान विषयको पढाई नहुँदा विद्यार्थी समस्यामा
देश

विजुलीकोटको बृखेश्वर माविमा ४ महिना देखि विज्ञान शिक्षककाे अभाव

१ आश्विन २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.