Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाईमा कसले के भने ? भिडियो

बद्री नयाँघरे बद्री नयाँघरे
७ मंसिर २०७६, शनिबार
in स्थानीय सरकार
0
287
SHARES
Share on FacebookShare on Twitter

सुनापति- सुनपाति गाउँपालिकाका अध्यक्ष धावा लामाले स्थानीय सरकारले जनताको अपेक्षा अनुसार नै काम गरिरहेको भए पनि स्थानीय सरकारले गरेका राम्रा काम कसैले नदेखेको गुनासो गर्नुभएको छ । शुक्रबार गाउँपालिकाले आयोजना गरेको आर्थिक वर्ष २०७५÷०७६ मा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयक कार्यक्रममा बोल्दै अध्यक्ष लामाले शिक्षा, स्वास्थ्य, पूर्वधार, सडक, कृषि, पशुपालन, खानेपानी, सडक, सामाजिक सुरक्ष लगायतका विकासे काममा धेरै उपलब्धी भएको पनि जनताले नै त्यसलाई नदेखेको गुनासो गर्नुभएको हो । गाउँपालिकाले यस आर्थिक वर्षमा पनि जनतालाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम ल्याएको बताउनुभयो
भिडियो :

न्यायिक समितिमा आउने विवादलाई छलफलकै माध्यमबाट मिलाउँछौँ : उपाध्यक्ष विष्ट


त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष गीता विष्टले अघिल्लो आर्थिक वर्षमा गरेका मुख्य तीन राम्रा काम प्रस्तुत गर्दै न्यायिक समितिमा आउने विभिन्न विबादहरुलाई छलफलको माध्यमबाट दुबै पक्षलाई न्याय हुने गरी विबाद समधान गर्ने गरेको बताउनुभयो । उहाँले आफू संयोजक हुने विभिन्न समितिबाट हुने कामहरु जनताकै हितमा गरेको दाबी गर्नुभयो ।
भिडियो :

गाउँसभाले अगाडी सारेका योजना सम्पन्न गर्न हामी लागीरहेका छौं : प्रमुख प्रशासकीय अधिकृत निरौला

गत आर्थिक वर्षमा प्रवाह भएका सार्वजनिक सेवा तथा विकास निर्माणको सम्पूर्ण विवरण सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले समृद्ध सुनापति गाउँपालिका बनाउने अभियानमा सिंगो गाउँपालिका लागेको बताउनुभएको छ । गाउँसभाले अगाडी सारेका विकास निर्माणका काम सम्पन्न गराउनको लागि आफू लगायत सबै कर्मचारी एक भएर लागेको बताउनुभयो ।
भिडियो :

वडाका जनताको पक्षमा काम मगरीरहेका छौं : वडाध्यक्षहरु

सुनापति गाउँपालिकाका पाँच ओटै वडाका वडाध्यक्षहरुले वडामा जनताको अपेक्षा अनुसार जनताकै पक्षमा काम गरीरेहेका बताएका छ्न् । वडाको समग्र विकासको लागि त्यहाँका स्थानीय राजनीतिक दलका नेता देखि बुद्धिजिबीहरुसँग छलफल गरेर मात्रै विकास निर्माणको काम गरीरहेको बताएका छन् । कार्यक्रममा वडा नम्बर १ देखि वडा नम्बर ५ का वडाध्यक्षहरु क्रमशः चण्डेश्वर चौलागाई, कमल कुमार केसी, बाबुराम तामाङ, खड्क बहादुर घिसिङ र ठुलाकान्छा तामाङले आ–आफ्नो वडाबाट प्रवाह भएका सेवा तथा विकास निर्माणको बारेमा जानकारी गराएका थिए ।
भिडियो :

Share181Tweet44Share12

Related Posts

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो
समाचार

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो

७ मंसिर २०७६, शनिबार
तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन
समाचार

तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन

७ मंसिर २०७६, शनिबार
रामेछापमा पनि धान दिवस मनाइयो
विविध

रामेछापमा पनि धान दिवस मनाइयो

७ मंसिर २०७६, शनिबार
मुगिटार माविको प्रथम स्मारिका विमोचन 
शिक्षा

मुगिटार माविको प्रथम स्मारिका विमोचन 

७ मंसिर २०७६, शनिबार
योग साधना र उपयुक्त समय  
विचार

योग साधना र उपयुक्त समय  

७ मंसिर २०७६, शनिबार
ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई
समाचार

ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई

७ मंसिर २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.