Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ल्याङ–ल्याङमा १५ जनाले लिए अपाङ्गता परिचयपत्र, बुधबार रामपुरमा वितरण गरिने

नेपाल अभियान नेपाल अभियान
२२ पुष २०७६, मंगलवार
in स्थानीय सरकार
0
186
SHARES
Share on FacebookShare on Twitter

ल्याङ–ल्याङ, अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी रामेछाप नगरपालिकाले आयोजना गरेको अपाङ्गता परिचय पत्र वितरण घुम्ती सिविरमा मंगलबार रामेछाप–८ ल्याङल्याङका १५ जनाले अपाङ्गता परिचय पत्र लिएका छन् । वडा नम्बर ८ को कार्यालयमा राखिएको घुम्ती सिविरमा उनिहरुलाई परिचयपत्र वितरण गरिएको हो ।

अशक्त व्यक्तिहरुको सहजतालाई ध्यानमा राखेर सिविर संचालन गरिएको घुम्ती सिविरमै रहनुभएका रामेछाप नगरका अधिकृत नारायण सुवेदीले बताउनुभयो । सिविरमा ४५ जना जेष्ठ नागरिकलाई जेष्ठ अपाङ्गता परिचय पत्र पनि वितरण गरिएको छ ।
सिविरमा सहभागी भएका अधिकासं अपाङ्गता भएका व्यक्तिहरुले स्थानीय सरकार आए पछि अपाङ्गता भएका व्यक्तिहरुका लागि आफूहरुले अपेक्षा गरेको जति सहयोग नभएको गुनासो गरेका छन् । पुरानो परिचयपत्र नविकरण गर्न आउनुभएका भक्त बहादुर कसाईले आफूले धेरै पहिला परिचत्र पत्र पाएको तर दिर्घकालिन रुपमा जीविको पार्जनका कार्यक्रम सरकारले नल्याउँदा आफूहरुलाई अझै पनि समस्या भएको बताउनुभयो । उहाँले स्थानीय सरकारले अपाङ्गगता भएका व्यक्तिहरुलाई लक्षित गरी कार्यक्रम ल्याए सामान्य जीवनयापन गर्न सहज हुने बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुलाई वडाले जीविको पार्जनमा समेत टेवा पुग्ने गरी कार्यक्रम ल्याउने वडाको तयारी रहेको वडा नम्बर ९ का वडाध्यक्ष चन्द्र बहादुर श्रेष्ठले बताउनुभयो । यसै आर्थिक वर्ष देखि वडामा रहेका अपाङ्गता भएका व्यक्तिलाई समूहगत रुपमा सहभागिता गराउने गरी कार्यक्रम ल्याउने पनि वडाध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो । घुम्ती सिविरमा उपप्रमुख सृजना खड्का, सम्बन्धित वडाको वडाध्यक्ष, रामेछाप नगरपालिकाका अधिकृत नारायण सुवेदी, डा. निशान्त भण्डारी, विषयगत शाखाका कर्मचारी लगायतको टोली रहेको छ ।

अपाङ्गता परिचयपत्र वितरणको टोली बुधबार रामपुर जाने योजना रहेको रामेछाप नगरपालिकाका अधिकृत नारायण सुवेदीले जानकारी दिनुभयो ।

Share122Tweet27Share7

Related Posts

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

२२ पुष २०७६, मंगलवार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

२२ पुष २०७६, मंगलवार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

२२ पुष २०७६, मंगलवार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

२२ पुष २०७६, मंगलवार
विजुलीकोटको भृङ्गृेश्वर माविमा चौमासिक विति सक्दा पनि विज्ञान विषयको पढाई नहुँदा विद्यार्थी समस्यामा
देश

विजुलीकोटको बृखेश्वर माविमा ४ महिना देखि विज्ञान शिक्षककाे अभाव

२२ पुष २०७६, मंगलवार
देश

विजुलीकोटको भृङ्गृेश्वर माविमा चौमासिक विति सक्दा पनि विज्ञान विषयको पढाई नहुँदा विद्यार्थी समस्यामा

२२ पुष २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.