Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्थानीय सरकारको पारदर्शिताः उमाकुण्ड–३ मा भएका सबै कामको सार्वजनिकीकरण

अभियान सम्बादाता अभियान सम्बादाता
२२ माघ २०७६, बुधबार
in स्थानीय सरकार
0
251
SHARES
Share on FacebookShare on Twitter

करुण सिं बराइली, उमाकुण्ड- रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुबुकास्थलीमा प्रवाह भईरहेका सार्वजनिक सेवा तथा विकास निर्माणको बारेमा सार्वजनिक सुनुवाई भएको छ । वडामा प्रवाह भईरहेका सेवाको पारदर्शिता र शुसासनलाई कायम राख्नको लागि वडामा कार्यरत गैर सरकारी संस्था देखि स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले गरेका कामको बारेमा मंगलबार सार्वजनिक सुनुवाई मार्फत कामको प्रगतिसँगै आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको हो ।

वडा कार्यालयमा गरिएको सार्वजनिक सुनुवाईमा वडा कार्यालयबाट प्रवाह भएका सेवा, वडा भित्र रहेका विद्यालयको प्रगति, वडामा स्वास्थ्य विमाको अवस्था, गैरसरकारी संघसंस्थाले गरेको काम, वडामा संचालित हाइड्रोपावरको काम लगायतको विषयमा सम्बन्धित निकायका प्रमुख एवं प्रतिनिधिले प्रस्तुतीकरण गरेका छन् ।

प्रस्तुतीकरणपछि स्थानीयले सम्बन्धित निकायका प्रमुख एवं प्रतिनिधिलाई प्रश्न गरेका छन् भने स्थानीयले सोधेका प्रश्नको जवाफ सम्बन्धित निकायका प्रमुख एवं प्रतिनिधिले दिएका छन् ।

स्थानीय नागरिककै लागि ल्याईएका सेवा तथा विकास निर्माणका कामलाई नागरिक माझ प्रस्तुत गर्दा आर्थिक कारोबारमा पारदर्शिता हुनुको साथै स्थानीय सरकारलाई काम गर्न थप मार्गनिर्देश हुने वडा नं ३ का वडाध्यक्ष रमेश कुमार सुनुवारले बताउनुभयो । सार्वजनिक सुनुवाईमा आएका सुझावलाई ध्यान दिदैँ आगामी दिनमा नागरिकका थप अपेक्षा सम्बोधन हुने गरि सेवा प्रवाह र विकास निर्माणको काम गरिने वडाध्यक्ष सुनुवारले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वडाध्यक्ष रमेश कुमार सुनुवारको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, बुद्धीजिवी, शिक्षक, स्थानीय नागरिक लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको ६ महिनामा वडाबाट प्रवाह भएका सेवा र  विकास निर्माणका कामको बारेमा जानकारी गराईएको छ ।

Share193Tweet24Share7

Related Posts

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

२२ माघ २०७६, बुधबार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

२२ माघ २०७६, बुधबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

२२ माघ २०७६, बुधबार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

२२ माघ २०७६, बुधबार
विजुलीकोटको भृङ्गृेश्वर माविमा चौमासिक विति सक्दा पनि विज्ञान विषयको पढाई नहुँदा विद्यार्थी समस्यामा
देश

विजुलीकोटको बृखेश्वर माविमा ४ महिना देखि विज्ञान शिक्षककाे अभाव

२२ माघ २०७६, बुधबार
देश

विजुलीकोटको भृङ्गृेश्वर माविमा चौमासिक विति सक्दा पनि विज्ञान विषयको पढाई नहुँदा विद्यार्थी समस्यामा

२२ माघ २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.