Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पाँचौ जिल्ला सभाको निर्णयहरू सार्वजनिक

नेपाल अभियान नेपाल अभियान
८ बैशाख २०७८, बुधबार
in समाचार, स्थानीय सरकार
0
39
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ८ बैशाख । जिल्ला समन्वय समिति रामेछापले यहि चैत्र २७ गते सम्पन्न गरेको पाँचौ जिल्ला सभाका निर्णयहरू सार्वजनिक गरेको छ ।

समितिले बुधवार जिल्ला समन्य समिति रामेछापमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला सभावाट गरेका निर्णयहरूको सार्वजनिक गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेम वहादुर खड्काले जिल्ला भित्रका रणनितिक रुपले महत्वपुर्ण मानिएका सडक एबं पुलहरूको निर्माणका लागि आबश्यक बजेट,विनियोजनका लागि तीनै तहका सरकार बिच समन्वय गर्ने,कोरोना महामारी रोकथाम,नियन्त्रण र ब्यवस्थापनमा आबश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिदै समन्वयात्मक कार्यहरु गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाले नेपाल सरकाले भुमी सम्बन्धी समस्या समाधान गर्न गठन गरेको आयोगलाई स्थानीय तहहरूले प्रभावकारी र आयोगको आबश्यकता अनुसार सक्रिय सहयोग गर्दै अब्यबस्थित बसोबासी, भुमिहीन तथा सुकुम्बासी समस्या समाधान गर्ने र जिल्लामा बढ्दो शहरीकरणसँगै फोहोरमैला ब्यवस्थापन गर्नुपर्ने भएको हुँदा यसको लागि सबै स्थानीय सरकारको सहभागितामा एकल तथा साझा डम्पिङ साइट निर्माण गर्न भुमी विपद ब्यवस्थापनको लागि आबश्यक दमकल संञ्चालन गर्न विशेषज्ञ स्वास्थ्य सेवा जस्ता कार्यक्रमहरू सञ्चालन गर्न, अन्तर स्थानीय तह साझेदारीमा अभिबृद्धि गर्ने निर्णय भएको पनि जानकारी गराउनु भयो ।
त्यसैगरी नेपाल सरकार र प्रदेश सरकारका विषयगत कार्यालयहरू एबं स्थानीय तहहरुविच योजना कार्यक्रममा दोहोरापना हुन नदिन आपसी समन्वय गर्ने र जिल्लका स्थानीय तह, प्रदेश र नेपाल सकारका विषयगत कार्यालयहरू एबं स्थानीय तहहरुविच योजना कार्यक्रममा दोहोरापना हुन नदिन आपसी समन्वय गर्ने र जिल्लाका स्थानीय तह प्रदेश र नेपाल सरकारका विषयगत कार्यालयहरूका योजना कार्यक्रम बिच समन्वय र अनुगमनलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न आबश्यक निर्देशिका तर्जुमा गरी नियमित र योजनावद्ध रुपमा हुने ब्यवस्था मिलाउने निर्णय भएको पनि उहाले जानकारी गराउनु भयो ।
स्थानीय सरकार ऐन २०७४ बमोजिम समृद्ध रामेछाप निर्माण गर्न तीन ओटै तहका (संघिय, प्रदेश र स्थानीय ) सरकार का महत्वपूर्ण जिम्मेवारी पुरा गर्न जिल्ला समन्वय समिति रामेछाप र जिल्लाका ८ वटै पालिकाका पदाधिकारीहरु विच ब्यपाक छलफल भई जिल्लाको विकास निर्माण र अन्य कार्यका लागि १६ बुँदे साझा प्रतिवद्धता भएको उहाले जानकारी गराउनु भयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाइ तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै प्रमुख खड्काले राम्रा कामहरुलाई प्रचार प्रसार र नराम्रा कामहरुलाई खबरदारी गर्न पनि पत्रकारहरुलाई आग्रह गर्नु भएको थियो ।

Share16Tweet10Share3

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

८ बैशाख २०७८, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

८ बैशाख २०७८, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

८ बैशाख २०७८, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

८ बैशाख २०७८, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

८ बैशाख २०७८, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

८ बैशाख २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero