Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ज्यान मुद्दाका आरोपित तामाङ जेल चलान

superadmin superadmin
२५ माघ २०७९, बुधबार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
59
SHARES
Share on FacebookShare on Twitter


माघ २५ रामेछाप । लिखु तामाकोशि गाउँपालिकाका प्रदिप कुमार तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । लिखु तामाकोसी गाउँपालिका–५ पैयाबोटका ४५ बर्षिय गणेश दमाईको मृत्यु प्रकरणमा पक्राउ परेका तामाङलाई मंगलबार जिल्ला अदालत रामेछापले जेल जलान गरेको हो । आरोपी तामाङलाई मुद्धा पुर्पक्षको लागि भन्दै कारागार पठाएको प्रहरिले जनाएको छ ।
आफना बाबु गणेश दमाईकोको लास पुस २८ गते बिहान संकस्पद अबस्थामा फेला पारेपछि मृतकका छोरा विषाल परियारले प्रतिपको नाममा पुस २९ गते किटानी जाहेरी दर्ता गराएका थिए । सोहि जाहेरीको आधारमा आरोपित तामाङलाई प्रहरिले पक्राउ गरेको थियो । सोहि आधारमा प्रहरीले कानूनी आधारमा रहि अनुसन्धान गरेर सरकारी वलिकको कार्यालय रामेछाप मार्फत जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेको थियो । मृत्यु भएपछि छोराले घटनामा प्रदिप तामाङ संलग्न रहेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालयमा अर्को फैसला नहुँदासम्म तामाङ जेलमै रहने भएका छन् ।

Share24Tweet15Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ माघ २०७९, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ माघ २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ माघ २०७९, बुधबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२५ माघ २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ माघ २०७९, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२५ माघ २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero