Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लिखु तामाकोशी राष्ट्रपति रनिङ शिल्डको उपाधि अरूणोदयले चुम्यो

superadmin superadmin
२९ माघ २०७९, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
63
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २९माघ । पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरेको जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा सम्पन्न ‘प्रथम पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताको उपाधि अरूणोदय मावि सैपुले जितेको छ । खेलमा सहभागि पालिका भित्रका ११ वटा माविलाई उछिन्दै उसले १६ स्वर्ण, ४ रजत र ३ कास्य पदक गरी २३ वटा पदक जित्दै उपाधि जित्न सफल भएको हो । त्यसैगरि उसले पदक सहित नगद पुरस्कार शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेको छ ।
पालिका स्तरिय खेलकुद विकास समिति समेत गठन भए संगै खेलकुद गतिविधिका कृयाकलाप आरम्भ गरे संगै संचालन भएको उक्त प्रतियोगितामा तामाकोशी जनजागृति मावि खिम्ती ६ स्वर्ण, ५ रजत, ५ कास्य सहित कूल १६ पदक जित्दै दोस्रो स्थान ओगट्न सफल भएको छ । प्रतियोगिता अन्र्तगत भलिबल, कबडी, तेक्वान्दो, एथलेटिक्स लगायतका विभिन्न विधाका खेल भएको पालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ । प्रतियोगितामा पालिका भित्रका १२ माद्यामिक विद्यालयका छ सय भन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो ।
त्यसैगरि प्रतियोगितामा क्रमशः नगद एक हजार र पाँच सय रुपैयाँ पुरस्कार ुसहित मावि ज्यामिरे खानि खिम्तीले ४ स्वर्ण, १ कास्य, चण्डेश्वर माविले २ स्वर्ण, २ रजत र ७ कास्य, सहिद स्मृति मावि सैपुले २ स्वर्ण, ६ रजत, १ कास्य पदक जित्नुका साथै , भिङ्गेश्व मावि धारापानीले १ स्वर्ण पदक जित्न सफल भएका छन् ।
विजयी विद्यालय खेलाडी र सहभागि विद्यालयहरुलाई बागमती प्रदेशका सांसद तारानारणय श्रेष्ठ र गाउँपालिका अध्यक्ष केशव महतले संयुक्त रूपमा पुरस्कार, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो । तीन दिन सम्म चलेको उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ले एक समारोहका विच गरेका थिए ।

Share25Tweet16Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ माघ २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ माघ २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ माघ २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ माघ २०७९, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२९ माघ २०७९, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२९ माघ २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero