Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शहिदलाई सम्झदै जिपी फाउण्डेशन द्धारा नयाँ कार्यसमिति विस्तार

superadmin superadmin
७ फाल्गुन २०७९, आईतवार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
123
SHARES
Share on FacebookShare on Twitter


रामेछाप–७ फागुन । फागुन १६ गते प्रजातन्त्र दीवसको अबसर पारेर जिपी कोइराला फाण्डेशन रामेछापले जिल्ला भेला मार्फत नेतृत्व विस्तार गरेको छ । फाण्डेशनका अध्यक्ष दीपक खड्काले आइतबार मन्थलीमा सबै स्थानिय निकाय भित्रको समेत समाबेसि प्रतिनिधित्व हुने गरि ७५ सदस्यीय कार्य समिति विस्तार गर्नु भएको हो ।
समितिको कार्यकारी उपाध्यक्षमा नेत्र बहादुर के.सी., उपाध्यक्षमा टहल बहादुर कार्की, महिला उपाध्यक्षमा खमला थापामगर, सचिवमा गोपाल खड्का र कुमारी हायु, कोषाध्यक्षमा जनक खत्री, सह–सचिवमा जनक राय (अर्जुन), नारायाण कार्की, महेश भण्डारी, शुवास दाहाल र सह–कोषाध्यक्षमा रामचन्द्र वि.क.लाई मनोनित गरिएको छ ।
त्यसैगरी अध्यक्ष खड्काले कल्पना खड्का (कार्की), डम्बर कुमारी भण्डारी (नानु), विरेन्द्र श्रेष्ठ, खेम बहादुर खत्री, प्रभुनारायण खड्का, रामचन्द्र चौलागाईँ, नवराज गौतम र युवराज श्रेष्ठको कार्य सम्पादन समिति निर्माण गरेको छ ।
भेलाले समितिको सदस्य हरुमा क्रमशः दिनेश कार्की, निमा शेर्पा, बाबुराम कटुवाल, सुशिला आचार्य, हिरालाल श्रेष्ठ, मेनुका सुनुवार, प्रचण्ड सुनुवार, संञ्जय तामाङ, जोनी खड्का, साजन तामाङ (मदन), बन्दना दाहाल, विरेन्द्र बोहरा, रामु श्रेष्ठ, टिका खड्का, इश्वर कार्की, लाल बहादुर तामाङ, पवित्रा सापकोटा, सुशिल लामा, यामकुमारी मगर, कृष्ण कुमारी सुनुवार, सविना मोक्तान रहनु भएको छ ।
त्यसैगरि तारादेवी थापा, अविनास कार्की, देवकी श्रेष्ठ, हरिशरण सुवेदी, कविता थापा, सन्तोष खत्री, यादव के.सी., शान्तीराज कार्की, मनोज कुमार थापा, सचेन्द्र माझी, रिता आचार्य ढुंगेल, प्रेम कुमार श्रेष्ठ, टिकाराज आराण, अनिता थापामगर, दिनेश कुमार केसी, सुमन चौहान (माइकल), अविराज कुमार खड्का, कुमार तामाङ, निल ब. मगर (चाइना), लोक्पाङ घिसिङ तामाङ, निराजन श्रेष्ठ, नारायण कुमार राज मल्ल, अशोक लामा हेल्म्यो, सनक लामा (आँदी), प्रकाश खड्का, बालगोपाल श्रेष्ठ, अर्जुन गौतम, सन्दिप कार्की, एकराम श्रेष्ठ, रमेश थोकर र जोतिन्द्र भण्डारी सदस्य रहेका छन् । समितिको व्यवस्थापकमा युवराज सुवेदीलाई मनोनित गरिएको छ ।
यस अघि पनि अध्यक्षको हैसियतमा खड्काले एक कार्यकाल पुरा गरि सकेको भन्दै फाउण्डेसनले खड्कालाई पुनः अर्काे कार्यकालका लागि अध्यक्षको जिम्मेवारी दिएपछि अध्यक्ष खड्काले भेला मार्फत नयाँ समिति निर्माण गर्नु भएको हो ।
जिल्ला कार्य समिति विस्तार गर्दै अध्यक्ष खड्काले गिरिजा प्रसाद कोइरालाकै कारण देशमा प्रजातन्त्र संस्थागत भएको बताउँदै कोइरालाले देशका लागि चाहेको शान्ती र विकासको लागि फाउण्डेशनले समाज सेवा मार्फत कोइरालाले देखेका सपना पूरा गर्न लाग्नु पर्ने धारणा राखे ।
यसै गरि फाउण्डेसनले भेला सम्मपन्न गरेपछि स्थानिय विपी चोकमा पुगेर उनको सालिकमा माल्यापर्ण गरि प्रजातन्त्र र परिवर्तनका खातिर बलिदानी दिएका शहिदका नाममा मौनधारण समेत गरेको थियो । सो अबसरमा फाउण्डेसनका अध्यक्ष खड्काले प्रजातन्त्र प्राप्ति र त्यसको संस्थागत गर्न स्व. गिरिजा प्रसाद कोइरालाले खेलेको भूमिकाको प्रशंसा गर्नु भयो ।

Share49Tweet31Share9

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ फाल्गुन २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ फाल्गुन २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ फाल्गुन २०७९, आईतवार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

७ फाल्गुन २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ फाल्गुन २०७९, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

७ फाल्गुन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero