Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

superadmin superadmin
७ चैत्र २०७९, मंगलवार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
630
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, ७ चैत । मन्थली बजारमा व्यवसाय गर्दै आएकी ३० वर्षीय अनु श्रेष्ठले झुन्डिएर आत्महत्या गरेकी छन् ।
मन्थली नगरपालिका ९ पुरानागाँऊ घर भई मन्थली बजारमा ब्यवसाय गर्दै आएकी ३० वर्षीय अनु श्रेष्ठले आज दिउँसो झुन्डिएर आत्महत्या गरेकी हुन् । श्रेष्ठ मन्थलीको कटहरको बोट नजिकै चटपटे लगाएतकाे सामान्य पसल गर्दै आएकी थिईन भने उनका श्रीमान ठेक्का पट्टा गर्दै अाईरहेका छन् ।
‘मंगलबार बिहान बच्चाहरू स्कुलमा पु¥याएर फर्किएकि अनु खाना खान भान्सा कोठामा पसेकि र निकैबेर सम्म नफर्किएपछि श्रीमान हेर्न जाँदा उनलाई श्रीमानले भान्सा कोठाको सिलिङमा तन्नाको पासो लगाएर झुण्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए ।
एक छोरा र एक छोरीकि आमा अनु बुधवार देखि शुरु हुने वार्षिक परीक्षामा बच्चाहरुका लागि स्कुलमा पुगेर फि बुझाएर फर्किएर खाना खान भान्सामा पसेकि थिईन् । श्रीमान आफैले झुन्डिएको अवस्थामा भेटिएकी अनुको शवलाई प्रहरी र श्रीमान् सहितको रोहबरमा पोस्ट मार्टमको लागि मन्थली अस्पतालमा पठाईएको छ । उनका माईतिपक्षले पर्खन भनेकोले लासको पोष्ट मार्टम भने भोलि मात्र हुने पनि सूचना अधिकारी ढकालले जानकारी गराए ।
मृतकलाई छोपुवा वेथा भएको र बेला बेलामा छोपिरहने भएका कारण परिवारले बुधवार उपचारको लागि काठमाडौ लैजाने तयारी गरेको र रोगकै कारण उनले आत्माहत्या गरेको हुन सक्ने अनुमान पनि प्रहरीले गरेको छ । प्रारम्भिक अनुसन्धानमा बिरामी बाहेक अन्य कुनै पारीवारीक कारण नभेटिएको र वाँकि कुरा थप अनुसन्धान पछि खुल्ने पनि सूचना अधिकारी ढकालले जानकारी दिए ।

Share252Tweet158Share44

Related Posts

फोनिज बागमती प्रदेशको तालिम सुरु
समाचार

फोनिज बागमती प्रदेशको तालिम सुरु

७ चैत्र २०७९, मंगलवार
भंगेरीमा बक्तृत्वकला
शिक्षा

भंगेरीमा बक्तृत्वकला

७ चैत्र २०७९, मंगलवार
स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल
प्रहरी-प्रशासन

स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल

७ चैत्र २०७९, मंगलवार
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण सम्बन्धी छलफल 
प्रदेश नं ३

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण सम्बन्धी छलफल 

७ चैत्र २०७९, मंगलवार
पत्रकारहरूका लागि आत्मरक्षा तालिम 
समाचार

पत्रकारहरूका लागि आत्मरक्षा तालिम 

७ चैत्र २०७९, मंगलवार
गणतन्त्र दिवसका अवसरमा दुम्जामा रक्तदान 
समाचार

गणतन्त्र दिवसका अवसरमा दुम्जामा रक्तदान 

७ चैत्र २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.