Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापले सक्यो ४४ औ शिक्षक दिवस तथा १७ औ जिल्ला परिषदको बैठक

superadmin superadmin
२९ चैत्र २०७९, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
150
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २९ चैत । नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापले ४४ औ शिक्षक दिवस तथा १७ औ जिल्ला परिषदको बैठक सकाएको छ । सदरमुकाम मन्थलीमा बुधबार भएको कार्यक्रमकोे उद्घाटन् संगठनका केन्द्रिय महासचिब हंस बहादुर शाहिले एक समारोहका वीच गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन् गर्दे प्रमुख अतिथि साहिले विगतको परिवर्तनमा मूख्य भूमिका खेलेको नेपाल शिक्षक संगठनको गौरबसाली ईतिहासले आम शिक्षकहरुको शीर उँचो बनाएको भन्दै त्यसको विरासत जोगाईराख्ने जिम्मेवारी पनि शिक्षक संगठन रामेछापले मनायो आफनो १७ औ स्थापना दीवस
स्वयं शिक्षकहरुकै भएको बताउनु भयो । पछिल्लो समयमा शिक्षकहरु विभिन्न संगठनमा विभक्त भएकै कारण राज्यले शिक्षकहरुलाई उपेक्षा गरेको भन्दै पेशागत संगठनको हक हित र अधिकारका लागि सबै शिक्षकहरुको लागि साझा संगठन आवश्यक रहेको बताउनु भयो ।
उहाँले आम शिक्षकहरुको हक हित र अधिकारका लागि स्थापना भएको संगठन र तिनका सदस्यको दायित्व शैक्षिक सुधार संग पनि जोडिएकोले शिक्षक हरुलाई शैक्षिक सुधारका लागि जिम्मेवार भएर काम गर्न पनि आग्रह गर्नु भयो । उहाँले – आम शिक्षकहरुलाई शैक्षिक परिवर्तनका लागि राजनिति आस्था भन्दा माथि उठेर काम गर्न पनि आग्रह गर्नु भयो ।
उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले ४४ औ शिक्षक दिवस तथा १७ औ जिल्ला परिषदको बैठकका अवसरमा आम शिक्षकहरुलाई शुभकामना दिंदै शिक्षकहरुलाई अधिकार संगै आफनो कर्तब्य पालना गर्ने पनि आग्रह गर्नु भयो । उहाँले शिक्षक अविभाबक र विद्यार्थिहरु विचको मैत्री पुर्ण ब्यवहार र सकरात्मक सोचले मात्र शिक्षामा परिवर्तन संभब रहेको पनि बताउनु भयो ।
सो अवसरमा नेपाल शिक्षक संगठनका बागमति प्रदेशका अध्यक्ष नीर बहादुर काकिले ४४ औ शिक्षक दिवस तथा १७ औ जिल्ला परिषदको बैठकका अवसरमा आम शिक्षकहरुलाई शुभकामना दिनु भएको थियो । सो अबसरमा कार्किले शिक्षा क्षेत्रको सुधारका लागि थुप्रै चुनौति रहेका र उक्त चुनौतिलाई पार गर्नका लागि आम शिक्षकहरुको महत्वपुर्ण भूमिका हुने पनि बताउनु भयो ।
नेपाल शिक्षक संगठन रामेछापका जिल्ला अध्यक्ष केशर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष राम बहादुर श्रेष्ठ,अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष सोम भट्राई,शिक्षक नेता प्रल्हाद सुवेदी,शिक्षक बचत तथा ऋण सहकारी संस्थाका सचिब विष्णु थापा लगाएतका बक्ताहरुले ४४ औ शिक्षक दिवस तथा १७ औ जिल्ला परिषदको बैठकका अबसरमा शुभकामना दिनु भएको थियो । परिषदले संगठन भित्रका गतिविधिको बार्षिक समिक्षा गर्नूका साथै आफनो आगामी कार्यदिशाका बारेमा पनि विभिन्न निर्णयहरुलाई दस्तावेजीकरण गर्दे समापन भएको छ । कार्यक्रममा बाँकि रहेका शिक्षक संगठनहरुको भने सहभागिता थिएन ।

Share60Tweet38Share11

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ चैत्र २०७९, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ चैत्र २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ चैत्र २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ चैत्र २०७९, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२९ चैत्र २०७९, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२९ चैत्र २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero