Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको जुनारमा आगलागी

नेपाल अभियान नेपाल अभियान
३० चैत्र २०७९, बिहीबार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
28
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २९ चैत । जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीको जुनार बगैचामा आगलागि भएको छ । आगोलागीबाट स्थानिय फत्त बहादुर खड्काको एकसय बोट र लाल बहादुर तामाङ्गको ३ सय वोट जुनारको बगैँचा जलेर नष्ट भएको हो । जुनार बगैचाबाट मात्र फत्त बहादुरले बार्षिक ८ लाख र लाल बहादुरले बार्षिक ४ लाख रुपैयाँ आम्दानी गर्दे आएका थिए ।
सिलिङ्गे चेप्टेढुङ्गा सामुदायीक बनमा लागेको आगो नियन्त्रण बाहिर गएर उक्त जंगल नजिकैको बगैचामा पुगेको थियो । स्थानियहरुको प्रयासमा लागेको आगो नियन्त्रणको प्रयास भएपनि आगो नियन्त्रणमा आउन नसकेपछि आगो जंगल नजिकैको जुनार बगैँचामा फैलिँदा ठुलो संख्यामा जुनारको बगैँचा जलेर नष्ट भएको वडाध्यक्ष राजेश तामाङ्गले जानकारी दिनु भयो ।
जंगलमा लागेको आगो अकल्पनिय ढंगले नियन्त्रण बाहिर जाँदा जुनारको बगैचाका करिब ७० बोट जुनार नष्ट भएको मौखिक जानकारी मात्र आफुले पाएको रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भूजेलले जानकारी दिनु भयो । तर जुनार बगैचामा लागेको आगो र क्षतिको पुर्ण विवरण भने नगरपालिकामा आधिकारिक रुपमा आई नसकेको पनि प्रमुख भुजेलले बताउनु भयो । बँगैचामा लागेको आगोका कारण लाखौं रुपैयाँ बराबरको जुनार वगैचा नष्ट भएको छ ।

Share11Tweet7Share2

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३० चैत्र २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३० चैत्र २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३० चैत्र २०७९, बिहीबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

३० चैत्र २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३० चैत्र २०७९, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३० चैत्र २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero