Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चिसापानीमा शुभकामना आदान प्रदान

नेपाल अभियान नेपाल अभियान
१ बैशाख २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज, स्थानीय सरकार
0
60
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १ बैशाख । मन्थली नगरपालीका वडा नं ८ चिसापानीले नब वर्ष २०८० को अवसरमा शुक्रबार आफना नागरिकहरु संग शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । वडा कार्यालयले नयाँ वर्ष भरि आफना वडाबासीहरुलाई मैत्रीपुर्ण र समन्वयी ब्यबहार मार्फत शुसासनमा जोड्दै वडा कार्यालयबाट भए गरेका कमि कम्जोरिलाई समेत सुधार गर्ने मुल उदेश्यका साथ शुभकामना आदान प्रदान गरेको हो ।
शुभकामना आदान प्रदान कार्यक्रममा वडा कार्यालयले विगत एक बर्षको वीचमा भए गरेका कामको समिक्षा गर्दे भावि दिनमा पनि वडा भित्र रहेका सबै राजनितिक दल र सबै पक्ष संगको सहकार्यमा काम गर्दे अघि बढ्ने प्रतिबद्धता पनि ब्यक्त गरेको छ । सो अबसरमा वडा अध्यक्ष गोपाल श्रेष्ठले चिसापानीलाई आफुले शुशासन र विकास मार्फत नमुना वडाको रुपमा विकाश गर्न चाहेको बताउनु भयो ।
वडाका सबै राजनितिक दलका प्रतिनिधि,वडा भित्र रहेका शिक्षक ,जेष्ठ नागरिक महिला समेतको उपस्थितिका विच नयाँ बर्षको पहिलो दिन आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले आफुले वडाबासिको भाबना विपरित गलत काम नगर्ने विश्वास दिलाउनु भयो । उहाँले आफुले गरेको काममा कतै कमि कम्जोरी भए खबरदारी गरेर आफुलाई सहि मार्ग निर्देशन गर्न पनि वडावासीहरु संग आग्रह गर्नु भयो ।
सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्थली नगर प्रमुख लव श्रेष्ठले वडा कार्यलयले नागरिक वडा – पत्र सहित जारि गरेको भित्ते पात्रोको पनि सार्वजनिकिकरण गर्नु भएको थियो । भित्ते पात्रो सार्वजनिक गर्दे नगर प्रमुख श्रेष्ठले नयाँ बर्षको पहिलो दिन आफनै वडाको कार्यक्रममा सहभागि हुन पाएकोमा खुसि ब्यक्त गर्नु भएको थियो । सबै वडावासिका घर घरको भित्तामा सजाईने भएकोले पात्रोमा उल्लेख गरिएको नागरिक वडा पत्रले पनि वडाबाट दिईने सेवा सुविधाका बारेमा अर्थपुर्ण भूमिका निभाउने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले शुसासन र विकास नगर विकासको मुख्य साधक भएपनि गुणस्तिरिय शिक्षा र स्वास्थ्य विना संंम्बृद्धि कल्पना बाहिर हुने भन्दै त्यसका लागि पनि नगरले भगिरथ प्रयत्न गरि रहेकोले नगरको उक्त अभियानमा सहयोग गर्न पनि सरोकार पक्ष सँग नगर प्रमुख श्रेष्ठले आग्रह गर्नु भयो । उहाँले त्यसको लागि अधिकार संगै कर्तब्य परायणातामा ध्यान दिन पनि शिक्षक लगाएत आम सरोकार वाला पक्ष संग आग्रह गर्नु भयो ।
कार्यक्रमम नगरपालिकाकि उप प्रमुख ईश्वरि बस्नेतले सहभागि वडा वासिहरुलाई शुभकामना दिंदै वडा र नगरका सबै महिलाहरुको सम्बृद्धि र न्यायका लागि आफुले ईमान्दार पुर्वक काम गर्नै बताउनु भयो । सो अबसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे,पुर्व वडा अध्यक्ष राजकुमार श्रेष्ठ,नेपाली काँग्रेस, एमाले र माओवादी लगाएतका पार्टिका प्रतिनिधिहरुले समेत शुभकामना दिंदै शिक्षा र स्वास्थ्यको गुणस्तर सुधारमा ध्यान दिन नगर प्रमुख संग आग्रह गर्नु भएको थियो । उहाँहरुले वडा अध्यक्षले वडाको विकासमा गरेको काम प्रति पनि सन्तोष ब्यक्त गर्नु भएको थियो ।

Share24Tweet15Share4

Related Posts

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

१ बैशाख २०८०, शुक्रबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१ बैशाख २०८०, शुक्रबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१ बैशाख २०८०, शुक्रबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१ बैशाख २०८०, शुक्रबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१ बैशाख २०८०, शुक्रबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१ बैशाख २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.