Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोरम्बा शैलुङमा मरेकालाई पनि सामाजिक सुरक्षा भत्ता

नेपाल अभियान नेपाल अभियान
५ बैशाख २०८०, मंगलवार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
40
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ५ वैशाख । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले आफना स्वर्गबासी जेष्ठ सदस्यहरुलाई पनि सामाजिक सुरक्षा भत्ता दिएको पाईएको छ । महालेखापरीक्षकको कार्यालयले भर्खरै सार्वजनिक गरेको लेखा परीक्षणको प्रतवेदनमा उक्त गाउँपालिकाका कतिपय वडाले मरेका नागरिकहरुलाई पनि सामाजिक सुरक्षा भत्ता दिंदै आएको कुराको खुलेको हो ।
कानून त सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा वा त्यस्तो व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउन योग्य नभएमा निजको नाम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम अभिलेखबाट हटाउनु पर्ने उल्लेख गरिएको छ । तर महालेखा परिक्षकले लोखापरीक्षको क्रममा वडा नम्बर ३ र वडा नम्बर ७ को मृत्यु दर्ताको अभिलेख र वडा नम्बर २ को लगत कट्टाको अभिलेख परीक्षण गर्दा मृत्यु भइसकेका लाभग्राहीको नाममा मृत्युपछि पनि निजको परिवारका सदस्यहरुले सामाजिक सुरक्षा भत्ता नियमित रुपमा बुझदै आएको पाईएपछि उक्त घटना बाहिरिएको हो ।
उक्त विवरणका आधारमा महालेखापरीक्षको कार्यालय मरेको मिति भन्दा पछि कसैलाई पनि सामाजिक भत्ता दिन नमिल्ने भएकोले सम्बन्धित पक्ष संग उक्त रकम असुल उपर गरी संघीय संचित कोषमा दाखिला गर्नुपर्ने कुरा पनि उल्लेख गरेको छ ।
यस बारेमा पालिकाका सूचना तथा संचार प्रविधि अधिकृत उज्वल पाठक संग सम्पर्क गर्दा उहाँले गत बर्ष वडा सचिब पनि नयाँ भएको र सामाजिक सूरक्षा भत्ता वितरणका क्रममा केहि कम्जोरि हुन जाँदा कार्यालयले केहि ब्यक्तिको लगत कट्टा गराउन छुटाए वापत त्यसो भएको र भत्ता बुझे संगै सरोकारवाला ब्यक्तीले मृत्यु दर्ताको प्रकृया पुरा गरिसकेको पनि जानकारी दिनु भयो ।

Share16Tweet10Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

५ बैशाख २०८०, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

५ बैशाख २०८०, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

५ बैशाख २०८०, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

५ बैशाख २०८०, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

५ बैशाख २०८०, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

५ बैशाख २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero