Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेविसंघको मन्थलीमा दिप प्रज्वलन

superadmin superadmin
७ बैशाख २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter


रामेछाप – नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति रामेछापले आफनो स्थापना दिवसको अवसरमा बुधबार मन्थलीको विपि चोकमा दिप प्रज्वलन गरेको छ । स्थापना दिवसका अवसरमा संस्थापका हरुलाई सम्मान गर्दे बर्तमानका आफना आफना सदस्य हरु विच शुभकामाना आदान प्रदान गर्दे स्थापना दीवसलाई शुखद बनाउन नेविसंघ रामेछापले स्थानिय वीपी चोकमा दिप प्रज्वलन गरेको हो ।

साँझ संचालन गरिएको उक्त दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि ध्रवहरी ढुङ्गेलले नेपाली विद्यार्थीहरुको अग्रणि र परिवर्तनको संवाहकका रपमा परिचित नेविसंघको एतिहाँसिक रुपमा उसले खेलेको भूमिकाकौ स्मरण गर्नु भएको थियो । उहाँले तत्कालीन समयमा नेपाली कांग्रेसले बहुदलीय व्यवस्था स्थापना गराउनका लागि विचार मिल्ने विद्यार्थीहरुलाइ शैक्षिक एजेन्डा उठाउनका लागि स्थापना गरेको भएपनि उसले समयसगै विद्यार्थी माग र शिक्षा क्षेत्रको विकास र सुधाका लागि प्रयाप्त कामहरु गर्दै आएको पनि बताउनु भयो ।
नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष बिनोध बुढाथोकिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिब दीपक खड्का, ट्रेड युनियन जिल्ला अध्यक्ष पुर्ण सुवेदी , मन्थली उमाविका प्रध्यानध्यापक टंक दाहाल लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Share7Tweet5Share1

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ बैशाख २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ बैशाख २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ बैशाख २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ बैशाख २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

७ बैशाख २०८०, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

७ बैशाख २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero