Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरले राख्यो योजना तर्जुमाका लागि सरोकारवालाको बैठक

नेपाल अभियान नेपाल अभियान
१३ बैशाख २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
51
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १३ बैशाख । मन्थली नगरपालिकाले बुधबार आफनो सभाकक्षमा आव ०८०÷०८१ को निति कार्यक्रम योजना तर्जुमाका लागि सुझाब संकलन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । नगर भित्र रहेका राजनितिक दल शिक्षा तथा सामाजिक क्षेत्रका अगुवा संचारकर्मि,रामेछाप उद्योग वाणिज्य संघ लगाएत विभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधिहरु लगायतका ब्यक्तीहरुबाट सुझाब संकलन गरि तिनलाई आगामि बर्षको निति तथा कार्यक्रममा समावेश गराउने उदेश्यका साथ उक्त अन्तक्रिया कार्यक्रम गरिएको हो ।
मन्थली नगरको विकासमा सबैको अपनत्व कायम गर्दे त्यसको थप विकासमा नयाँ आयाम ल्याउन सकियोस भन्ने प्रयासलाई संस्थागत गराउने प्रयोजनका लागि उक्त अन्र्तक्रिया कार्यक्रम संचालन गरिएको हो ।
सरोकारवाला अगुवाहरु संग आवश्यक राय सुझाब लिएर नगरको संम्बृद्धि संग उनिहरुलाई पनि जोड्दा योजना तर्जुमामा ब्यवहारीक र यथार्थपरक होस भन्ने उदेश्यले संचालन गरिएको उक्त अन्र्तक्रिया कार्यक्रमका सहभागि हरुले योजना तर्जुमा गर्दा गुणस्तरिय स्वास्थय र शिक्षा,उन्नत,वैज्ञानिक कृषि प्रणालि मार्फत कृषकहरुको आय आर्जनमा सुधार आदी कुराहरुलाई समेट्न पनि नगरपालीकालाई सुझाब दिएका थिए ।
कार्यक्रमका अबसरमा सहभागिहरुले मन्थली बजारको सुन्दरतालाई थप परिष्किृत गर्नका लागि धुलो र धुवाँलाई न्युनिकरण गर्दे बजारको सरसफाईका लागि नितिगत ब्यवस्था पार्किङ र सडक ब्यवस्थापनका कुरालई पनि निति तथा कार्यक्रममा समावेश गर्न सुझाएका थिए ।
उक्त प्रयोजनका लागि गम्भिर भएर ािका लागि सडक निर्माण र मर्मत अनि पार्कि र फोहोरको उचित ब्यवस्थापनमा ब्यवसायीक कृषि प्रणालिको ब्यवस्थापन लागि उसले आगामि बर्षको निति तथा योजनालाई कसरी परिष्कृत र जनमैत्री बनाउन सकिन्छ भन्ने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रमका सहभागि अगुवा हरुले सिङ्गो नगरको विकासका लागि दर्जनौ सुझाब दिएका थिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले सरोकारवाला पक्षबाट प्राप्त सुझाब हरुलाई सम्भब भए सम्म आगामि बर्षको निति तथा कार्यक्रममा समाबेस गर्नै बताउनु भयो ।
उहाँले सिमित स्रोत र साधनका बावजुद पनि मन्थली नगरले नगरको विकास र सम्बृद्धिका लागि धेरै काम गर्दे आएको पनि बताउनु भयो । उहाँले सबैको सहयोगमा मात्र मन्थली नगरको बिकास सम्भब रहेको भन्दै उठेका सुझाबहरु मनन योग्य रहेको बताउनु भयो ।
कार्यक्रममा मन्थली नगरका प्रमुख प्रशासकिय अधिकृत,उप प्रमुख,वडा अध्यक्ष तथा कार्यपालिकाका सदस्य नेकपा एमालेका नगर अध्यक्ष ,नेपाल पत्रकार महासंघ, लगायत विभिन्न मिडियाका मिडियाकर्मिहरु,रामेछाप उद्योग वाणिज्य संघ र विभिन्न संघ संस्थाका प्रतिनिधि हरु समेतले आ आफनो तर्फबाट नगरपालिकालाई विभिन्न सुझाब दिएका थिए ।

Share20Tweet13Share4

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१३ बैशाख २०८०, बुधबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१३ बैशाख २०८०, बुधबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१३ बैशाख २०८०, बुधबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१३ बैशाख २०८०, बुधबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१३ बैशाख २०८०, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१३ बैशाख २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.