Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरद्वारा बालमैत्री स्थानीय शासन लागु गर्ने तयारी 

नेपाल अभियान नेपाल अभियान
१६ बैशाख २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
30
SHARES
Share on FacebookShare on Twitter


  रामेछाप ,१६ वैशाख ।   मन्थली नगरपालिकाले आगामी एक वर्ष भित्र बालमैत्री स्थानीय शासन लागू गर्ने तयारी गरेको छ । स्थानीय शासन नियमावली अनुसार नगर कार्यपालिकाको बैठकले गरेको निर्णयका आधारमा नगरपालिकालाई २०८१ जेठ मसान्तसम्म बालमैत्री नगर घोषणा गर्नका लागि उसले आवश्यक तयारीलाई अगाडि बढाएको हो ।
त्यसका लागि नगरका सबै वडाहरूमा सहजकर्ताहरू परिचालन गरी सकिएको मन्थली नगरपालिकाले जानकारी गराएको छ । त्यसका लागि नगरले भर्खरै सहकर्ता नियुक्ति गरी उनीहरूलाई क्षमता विकास तालीम प्रदान गरी वडामा खटाई सकिएको छ ।
जसका लागि सहजकर्ताहरूले वडा समिति गठन लगायत बालमैत्री स्थानीय शासन लागू गर्न सरकारले निर्धारण गरेको सूचक प्राप्तिका लागि घर घरमा पुगेर काम गर्नु पर्ने । सामाजिक परिचालन उपशाखाकी निरीक्षक भगवती तामाङले जानकारी गराइन् ।
नगरपालिकाले ‘बालमैत्री स्थानीय शासन लागू गर्नका लागि चालू आव २०७९÷०८० मा नगरपालिकाले १५ लाख रुपियाँ बजेट विनियोजन गरेर काम थालनी गरेको र उनीहरूलाई निश्चित कार्यविधिका आधारमा १४ वटै वडामा खटाइएको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताए ।
उक्त प्रयोजन अन्तर्गत नगरपालिकाको सबै वडामा बाल क्लब गठन, बाल सञ्जाल गठन, घरधुरी सर्वेक्षण, बालमैत्री विद्यालयको व्यवस्था सहित सरकारले निर्धारण गरेको ५१ वटा सूचक प्राप्तिका लागि काम गरिरहेको पनि प्रमुख श्रेष्ठले जानकारी गराए । उनले भने उक्त प्रयोजनका लागि आवश्यक परे थप बजेटको व्यवस्थापन नगरलेनै गर्ने पनि प्रमुख श्रेष्ठको भनाई रहेको छ ।

Share12Tweet8Share2

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१६ बैशाख २०८०, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१६ बैशाख २०८०, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१६ बैशाख २०८०, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१६ बैशाख २०८०, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१६ बैशाख २०८०, शनिबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१६ बैशाख २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.