Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरको चालु ९ महिनाको आम्दानी ६४ प्रतिशत

नेपाल अभियान नेपाल अभियान
२० बैशाख २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
67
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २० बैशाख । आन्तरिक आम्दानीको हिसाबले पछाडि रहेको रामेछाप नगरपालिकाकाले विगत ९ महिनामा चालु आर्थिक वर्षको ९ महिनामा ५४ लाख रुपियाँ राजश्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा एक करोड ८ लाख ८० हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको उक्त नगरले गत साउन देखि चैत मसान्त सम्ममा उक्त राजस्व संकलन गरेको हो ।
जस अनुुसार उसले लक्ष्यको ४९ दशमलव ६४ प्रतिशत गरि ५४ लाख ६ सय ४३ रुपैयाँ मात्र राजश्व सङ्कलन गर्न सफल भएको रामेछाप नगरपालिकाले जनाएको छ । नगरका कुल ९ वटा वडा मध्य सबै भन्दा बढी वडा नं ७ बाट ४ लाख ५२ हजार ४ सय ६४ रुपैयाँ राजश्व सङ्कलन गरेको छ भने सबै भन्दा कम वडा नं १को गोठगाउँबाट कुल एक लाख ८२ हजार २सय ३ रुपैयाँ राजस्व असुली भएको छ ।
त्यसैगरी वडा नं २ बाट दुई लाख १३ हजार ८ सय, वडा नं ३ बाट ३ लाख १७ हजार २ सय ९८ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । त्यसैगरी वडा नं ४ बाट तीन लाख ६८ हजार ३ सय ३८ रुपैयाँ संकलन गरेको छ । त्यस्तै वडा नं ५ बाट दुई लाख ८३ हजार ५सय ९५, वडा नं ६ बाट एक लाख ८७ हजार ८सय, वडा नं ८ बाट दुई लाख ५५ हजार ७सय ४१ र वडा नं ९ बाट दुई लाख १६ हजार ७ सय ५ रुपैयाँ समेत गरि उक्त राजश्व सङ्कलन भएको पनि नगरपालिकाको लेखाशाखाले जनाएको छ ।
त्यस बाहेक रामेछाप नगरपालिकाको राजश्व शाखाबाट २९ लाख २२ हजार ५ सय ९८ रुपैयाँ राजश्व सङ्कलन भएको छ । त्यसैगरि रामेछाप नगरले यो अवधिमा चालु र पुँजीगत खर्च समेत गरी जम्मा ५० दशमलव ४२ प्रतिशत प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० मा नगरपालिकाले चालु तर्फ ४७ करोड, १६ लाख ८ हजार ४४१ रुपियाँ विनियोजन गरेकोमा गएको चैत महिना भरिमा कुल ५७ दशमलव ७६ प्रतिशत अर्थात् २७ करोड ७१ लाख २६ हजार ८सय ६१ रुपैयाँ खर्च भएको जानकारी पनि गराएको छ । जसमा पुँजीगत तर्फ ३१ करोड १२ लाख ५५ हजार ५सय ५८ रुपैयाँ विनियोजन गरेकोमा ३७ दशमलव ७९ प्रतिशत अर्थात् ११ करोड ७६ लाख ११ हजार रुपैयाँ मात्रै खर्च भएको र लक्षित अनुसारको प्रगति भने हुन नसकेको पनि नगरपालिकाका लेखा अधिकृत मदन सुवेदीले जानकारी दिनुभयो ।

Share27Tweet17Share5

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२० बैशाख २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० बैशाख २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० बैशाख २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० बैशाख २०८०, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२० बैशाख २०८०, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२० बैशाख २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero