Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप प्रशासनले विदाका दिन पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्रको कामलाई निरन्तरता दिने

नेपाल अभियान नेपाल अभियान
२१ बैशाख २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
47
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले आफना सेवाग्राहीहरुका लागि सार्वजनिक बिदामा पनि आफनो सेवालाई निरन्तरता दिने भएको छ । कार्यालयले बिहिवार एक सूचना प्रकाशित गरि भोली हुने सार्वजनिक विदाको दिन र बर्ष भरिका अरु सार्वजनिक विदाकोे दिनहरुमा पनि कार्यालय ३ वटा सेवालाई भने सुचारु गर्ने जनाएको हो ।
जिल्ला प्रशासनले २०७९ चैत २ गते नेपाल राजपत्रमा प्रकाशित नेपाल सरकार गृह मन्त्रालयको सूचना अनुसार २०८० साल वैशाख १ गते देखि विभिन्न सार्वजनिक बिदाका दिनमा समेत नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सहित ३ वटा सेवालाई सार्वजनिक विदाका दिन पनि निरन्तरता दिने भन्दै सम्बन्धित सरोकारवाला हरुका लागि उक्त सूचना प्रकाशित गरेको कार्यालयले जनाएको छ ।
प्रशासनले २०७९ चैत २ गते नेपाल राजपत्रमा प्रकाशित नेपाल सरकार गृह मन्त्रालयको सूचनाको हवला दिंदै २०८० साल वैशाख १ गते देखि उँधौली पर्व–चण्डी पूर्णिमा , वैशाख पूर्णिमा, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, योमरी पुन्हि–ज्यापू दिवस,धान्य पूर्णिमा, लगायतका सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह जानकारी गराएको छ । त्यसै गरी तमु ल्होसार, माघी पर्व,माघे सङ्क्रान्ति,, सोनाम ल्होसार, महाशिवरात्रि, ग्याल्पो ल्होसार, इद,इद उल, फिद, बकर इद,अजाह, गणतन्त्र दिवस, जन युद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्ती लगायतका सार्वजनिक बिदाका दिनहरुमा ३ वटै सेवालाई निरन्तरता दिने पनि प्रशासन कार्यालय जनाएको छ ।

Share19Tweet12Share3

Related Posts

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

२१ बैशाख २०८०, बिहीबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

२१ बैशाख २०८०, बिहीबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

२१ बैशाख २०८०, बिहीबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२१ बैशाख २०८०, बिहीबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२१ बैशाख २०८०, बिहीबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

२१ बैशाख २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.