Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चार दिनपछि पौडेलको लास ढिकुरी नजिकै भेटियो

नेपाल अभियान नेपाल अभियान
३० बैशाख २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
305
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ३० वैशाख । साथिसँगै पौडी खेल्न जाँदा तामाकोशी नदीमा बेपत्ता भएका २१ बर्षिय अनोज पौडेलको लास चारदिन पछि मृत अवस्थामा भेटिएको छ ।
मन्थली नगरपालिका वडा नं ७ भटौलीको ढिकुरी दहमा पौडी खेल्न पसेका बेला पौडेल नदीमा डुवेर बेपत्ता भएका थिए । उनि डुब्ने वित्तिकै स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, र सशस्त्र प्रहरी बल समेतले लामो समय लगाएर खोज्ने प्रयास गरेको थियो ।उक्त टोलिले फेला पार्न नसकेपछि पौडेलको खोजिका लागि चितवन बाट गोताखोर टोली झिकाएर उनको खोजी गरिएको थियो ।
खाँडादेवी गाउँपालिका वडा नं ४ कल्चौँडे घर भएका उनी श्री प्रयागेश्वर माध्यमिक विद्यालयमा डिप्लोमा इन् सिभिल इन्जिनियरका नियमित विद्यार्थि थिए । पौडेल (अनेरास्ववियु) खाँडादेवी गाँउपालिका कमिटी सचिव पनि हुन् ।
पौडेलको ४ दिनपछि शनिबार ढिकुरी मन्दिर भन्दा करिब १ सय मिटर भन्दा तल निर्माणाधीन पक्की पुल नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरि कार्यालय रामेछापले जनाएको छ ।
पौडेलको शव शनिबारै पोष्ट मार्टम गरि तामाकोशि नदिमा दाह संस्कार पनि गरि सकिएको छ । तामाकोशी नदिमा हरेक बर्ष पौडिखेल्ने नाममा ४÷५ जनाको ज्यान जाने गरेको छ ।

Share122Tweet76Share21

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३० बैशाख २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३० बैशाख २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३० बैशाख २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३० बैशाख २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३० बैशाख २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३० बैशाख २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero