Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चट्याङका कारण प्रशासन कार्यालयको ई –पासपोर्ट सेवा बन्द

नेपाल अभियान नेपाल अभियान
४ जेष्ठ २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३ जेठ । जिल्ला प्रशासन कार्यालय रामेछापले ई–पासपोर्ट सेवा बन्द गरेको छ । उसले विहिबार सूचना प्रकाशन गरी अनिश्चित समय सम्मका लागि ई – पासपोर्ट सेवा सम्बन्धी सबै काम बन्द भएको जानकारी गराएको हो ।
बुधवार बिहान परेको चट्याङले जिल्ला प्रशासन कार्यालय रामेछापका कम्प्युटर र इन्टरनेटका उपकरणमा क्षति पुगेका कारण बुधवार देखिनै सेवा प्रवाहमा प्रभावित भएको थियो । कार्यालयले इन्टरनेट, टेलिफोन, राउटर लगायतका उपकरण मर्मत गरेर सामान्य सेवा बुधवार अपराह्नदेखि सञ्चालनमा ल्याएको भए पनि ई–पासपोर्ट सेवा भने उपकारणमा देखिएको समस्या सँगै सुचारु हुने अवस्था नभएपछि अनिश्चित कालका लागि सेवा बन्द भएको जानकारी गराइएको छ । सूचनामा उक्त सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पुगेको असुविधा प्रति भने कार्यालय क्षमा प्रार्थी रहेको ब्यहोरा पनि उल्लेख गरिएको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार राहदानी सिफारिस सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको छ । ‘हामीले डिभाइस झिकेर राहदानी विभागमा पठाएका छौँ,’ घिमिरेले भने, ’मर्मतको काम सकिएर आएपछि मात्र सेवा सञ्चालनमा आउँछ ।
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने क्यामेरालगायतका उपकरण र सिसी क्यामेरासमेत चट्याङले क्षति गरेको छ । एक सेट उपकरण सुरक्षित रहेकाले राष्ट्रिय परिचयपत्र र नागरिकता प्रमाणपत्रको सेवा भने सञ्चालनमा रहेको उनले बताए ।

Share10Tweet6Share2

Related Posts

मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

४ जेष्ठ २०८०, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

४ जेष्ठ २०८०, बिहीबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

४ जेष्ठ २०८०, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

४ जेष्ठ २०८०, बिहीबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

४ जेष्ठ २०८०, बिहीबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

४ जेष्ठ २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.