Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मावि बावियाखर्कले गरायो १७ बटुकको सामूहिक व्रतबन्ध 

उमङ्ग मैनाली उमङ्ग मैनाली
८ जेष्ठ २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
107
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ८ जेठ ।  जिल्लाको पुरानो संस्कृत मावि  श्री शारदा संस्कृत माध्यमिक विद्यालय बावियार्खकोले सर्वसाधारण अविभाबक र तीनका छोराहरूका लागि उसले सामूहिक व्रतबन्ध गरेको छ । विद्यालय व्यवस्थापन समितिले गरेको निण आधारमा सञ्चालन गरिएको उक्त कार्यक्रममा विभिन्न ठाउँबाट आएका लाई रा हतका लागि  सामूहिक व्रतबन्ध गरिएको हो । 

संस्कृत विद्यालय भएका कारण आफनो पहिचान स्थापित गर्दे अविभावकहरुलाई पनि आर्थिक हिसाबले  सहज वातावरण बनोस भन्नका लागि पनि  उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शीव प्रसाद घिमिरे गराए  । त्यस बाहेक  धर्म संस्कृति,परम्परा र रीतिरिवाजको संरक्षणका लागि विद्यालयले गरेको सामूहिक व्रतबन्ध कार्यक्रममामा अविभाबक र विद्यार्थिहरु गरी करिब ४ सय जनाको उपस्थिति रहेको थियो  । यस खालको कामलाई हरेक वर्ष विद्यालयले वार्षिक रूपमा गर्दे जाने सोच समेत बनाएको पनि घिमिरेले जानकारी दिए ।   संस्कृत माविले विद्यार्थिहरुका लागि  विद्यालयको हाता भित्र राखेर निःशुल्क छात्रावासको व्यवस्था सहित कर्मकाण्ड र संस्कृत विषय पढाउने काम गर्दे आएको छ ।

यस अघि पनि विद्यालयले पटक पटक सञ्चालन गर्दे आएको सामूहिक व्रतबन्धको काम भने लामो समयदेखि अवरुद्ध भएको थियो । सामूहिक व्रतबन्ध रोकिए सँगै अविभावकहरु खर्चिलो कार्य गर्न बाध्य भएका कारण विद्यालयले उक्त कुरामा ध्यान दिएर कार्यक्रमको आयोजना गरेका विद्यालयका प्र अ नारायण प्रसाद घिमिरेले जानकारी गराए  । यस प्रयोजनका लागि विद्यालयले अविभाबकहरु सँगबाट १ जना बटुक बरावर १ हजार पाँच सय रुपैयाँ र १ पाथी चामल मात्र  बुझाए पुग्ने र बाँकी खर्च विद्यालय लेनै गर्ने निर्णय भएको पनि विद्यालयका प्र अ नारायण प्रसाद घिमिरेले जानकारी दिए ।  व्यवस्थापन समितिका अध्यक्ष व्यवस्था गरेको थियो । 

Share43Tweet27Share7

Related Posts

मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

८ जेष्ठ २०८०, सोमबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

८ जेष्ठ २०८०, सोमबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

८ जेष्ठ २०८०, सोमबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

८ जेष्ठ २०८०, सोमबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

८ जेष्ठ २०८०, सोमबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

८ जेष्ठ २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.