Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शिक्षा,स्वास्थ्य र कृषि रामेछापका स्थानीय निकायहरूको प्राथमिकतामा 

नेपाल अभियान नेपाल अभियान
५ असार २०८०, मंगलवार
in देश, प्रदेश नं ३
0
26
SHARES
Share on FacebookShare on Twitter

नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् । संविधानतः स्थानीय सरकारले आगामी असार १० गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने कानुनी प्रावधान  भएकाले जिल्लाका सबै स्थानीय तहहरू सोही प्रयोजनको तयारीमा  जुटेका छन् ।

 प्राय सबै स्थानीय तहहरूले आगामी वर्ष पनि कृषि शिक्षा र स्वास्थ्यको क्षेत्रलाई केन्द्र विन्दुमा  राखेर बजेट निर्माणको  काम लाई तीव्र बनाएका छन् । रामेछापका स्थानीय तहहरू आगामी आर्थिक वर्ष २०८०÷८१ कोी आर्थिक वर्षको बजेट निर्माणका लागि कतिपय स्थानीय तहका जनप्रतिनिधिहरूले सरोकारवालासँग सुझावका आधारमा  नीति, तथा कार्यक्रमहरू बनाई रहेका पनि छन् । 

आफ्नो कार्यकाललाई कसो गर्दा अब्बल र नागरिक मैत्री बनाउन सकिन्छ  भन्ने उद्देश्य  बोकेको सबै जनप्रतिनिधिहरूले उक्त अभिलाषालाई नीति तथा कार्यक्रममा राख्नैकै लागि पनि आवश्यक तयारी गरी रहेका छन् । असार १० गतै नगरसभा गर्ने तयारीमा जुटेको मन्थली नगरपालिकाले पनि  शिक्षा,स्वास्थ्य र कृषिलाईनै पहिलो प्राथमिकतामा राखेर  आगामी आर्थिक वर्षको नीति कार्यक्रम तयारी गरिरहेको छ । 

त्यसैगरि नीति तथा कार्यक्रम निर्माणको तयारीमा जुटेको रामेछाप नगरपालिकाले पनि कृषि, शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर आगामी १० गते नगर सभा राख्ने तयारीका साथ आवश्यक तयारी गरी रहेको नगर प्रमुख लबश्री न्यौपानेले जानकारी दिए  ।  

२ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछाप जिल्लाका अन्य ६ वटा गाउँ पालिकाहरूले पनि नीति तथा कार्यक्रम र बजेटको आवश्यक तयारीलाई तीव्र बनाई रहेको उक्त पालिका हरुले जनाएका छन् । जसका लागि नगरपालिकाहरुले जस्तै सडक,कृषि, खानेपानी,शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको बताएका छन् ।

Share10Tweet7Share2

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

५ असार २०८०, मंगलवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

५ असार २०८०, मंगलवार
रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत
प्रदेश नं ३

रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत

५ असार २०८०, मंगलवार
रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

५ असार २०८०, मंगलवार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

५ असार २०८०, मंगलवार
वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

५ असार २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.