Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप जिल्ला भरमा १८ प्रतिशत मात्र रोपाइँ

नेपाल अभियान नेपाल अभियान
१६ असार २०८०, शनिबार
in देश, प्रदेश नं ३
0
27
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १६ साउन । रामेछाप जिल्लामा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको छ । असारको १५ पुरा भई सक्दा  यो वर्ष रामेछाप जिल्लामा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको सरकारी तथ्याङ्क रहेको छ । 

रामेछाप,मन्थली लगायत गोकुल गङ्गा, उमा कुण्ड, र दोरम्बा सैलुङ गाउँपालिका लगायतका क्षेत्रको तथ्याङ्कका आधारमा  जम्मा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ  । रामेछाप जिल्लाका सबै गाउँपालिकामा गरी कुल  ७ हजार ८ सय ५९ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको भए पनि धानको उत्पादन भने पछिल्ला बर्सहरूमा अरू घट्दै गएको छ ।

हरेक वर्ष हुने गरेको न्यून बर्साद र खानेपानीको मुहान सुक्दै गएका कारण जिल्लाका अधिकांश ठाउँहरूमा अहिले पनि आकाशे पानीको भरमा धान रोपाइँ हुँदै आएको छ । जसका कारण यस वर्ष पनि धान रोपाई मा गिरावट आउन सक्ने सम्भावना बढेर गएको पनि केन्द्रले जनाएको छ । 

गत वर्ष सम्म  यस बेला सम्म ७ हजार ८ सय ५९ हेक्टर खेतमा धान रोपाई भएको थियो भने बर्सादका नभएका कारण यस वर्ष धानको रोपाई मा गिरावट आएको हो । 

कृषि ज्ञान केन्द्रका अनुसार आज सम्ममा गोकुल गङ्गा, उमा कुण्ड, दोरम्बा सैलुङ गाउँपालिकाका एक हजार ४ सय १४ दशमलव ६२ हेक्टर खेतमा रोपाइँ भइसकेको छ । 

Share11Tweet7Share2

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१६ असार २०८०, शनिबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

१६ असार २०८०, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१६ असार २०८०, शनिबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१६ असार २०८०, शनिबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

१६ असार २०८०, शनिबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१६ असार २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero