Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा अन्तर्राष्ट्रिय सहकारी दिवस  मनाइयो 

नेपाल अभियान नेपाल अभियान
१६ असार २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
62
SHARES
Share on FacebookShare on Twitter

   

रामेछाप १६ असार । १सय १ औ अन्तर्राष्ट्रिय सहकारी दिवस आज सदरमुकाम मन्थलीमा मनाइयो ।  जिल्ला सहकारी सङ्घ रामेछापको आयोजनामा आफ नै सभा हलमा गरिएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न सहकारी संस्थाका प्रतिनिधि र सहकारी अगुवाहरूको समेत सहभागिता रहेको थियो ।

सङ्घका जिल्ला अध्यक्ष हिमाल ढुङ्गेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला बचत सङ्घका अध्यक्ष जगन्नाथ दाहाल,पूर्व अध्यक्ष गोविन्द घिमिरे नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे,जिल्ला सहकारी सङ्घका उपाध्यक्ष श्याम थापा  लगायतका वक्ताहरूले र सहकारी दिवसको महत्वका बारेमा प्रकाश पारेका थिए ।

पछिल्ला दिनहरूमा  देशमा परेको आर्थिक सङ्कटको प्रत्यक्ष असर  सहकारीहरूमा पनि परेको भन्दै यसबाट जोगिनका लागि सबै सहकारीहरूको सहकार्य जरुरी रहेको धारणा पनि राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव नवीन के सी र सहभागीहरूलाई  स्वागत उपाध्यक्ष श्याम थापाले गरेका थिए ।

Share25Tweet16Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१६ असार २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ असार २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१६ असार २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ असार २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१६ असार २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१६ असार २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero