Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप मोडल सिजन ४को उपाधि कार्की र लिटिल मोडलको उपाधि तामाङ लाइ

नेपाल अभियान नेपाल अभियान
१७ असार २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
146
SHARES
Share on FacebookShare on Twitter

  

रामेछाप १७ असार । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा भएको   ‘मोडेल सिजन–४’को प्रतिस्पर्धामा  मन्थली नगरपालिका वडा नं २ टेकनपुरकी सिता कार्कीले ‘मोडेल सिजन–४’ ताज हात लाउन सफल भएकी  छन् । आफ्ना ८ प्रतिस्पधिलाई पचि पार्दे कार्की उक्त ताज पहिरन सफल भएकी हुन् ।

सिजन ४ को ‘विनर’ बनेकी कार्कीले उपाधि संगै क्राउन,ट्रफि, प्रमाणपत्रका साथमा गिफ्ट ह्याम्पर र नगद ७ हजार रुपैयाँ समेत प्राप्त गरीन् । सो फिनालेमा १४ देखि २९ वर्ष उमेर भित्रका ८ जना प्रतिस्पर्धी सहभगि भएका र उनीहरूलाई पछि पार्दै कार्कीले उपाधि प्राप्त गरेकी हुन् ।

त्यस्तै ६ देख १३ बर्ष उमेर समूहका बालिकाहरू बिच भएको ‘‘लिट मोडेल सिजन–३’को प्रतिस्पर्धाको उपाधि योआना तामाङले चुमेकी छन् । उनले आफ्ना १४ प्रतिस्पर्धालाई उछिन्दै उक्त उपाधि हात लाउन सफल भएकी हुन् ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                   उनलाई जजको टोलीले  ‘वि नर’ घोषणा गरेको हो । डिलिट मोडल सिजनको उपाधि जितेकी तामाङलाई ‘डिलिट क्राउन’ ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र नगद ५ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो । ६ देखि १३ वर्ष उमेर समूहका १४ जनाले भाग लिएको डिलिट मोडेल सिजन–३ मा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै तामाङ उपाधि हात लाउन सफल भएकी थिइन । 

किङस्टार क्रियसन प्रा.लिको आयोजना र जिल्लाका ८ स्थानीय तहको आर्थिक सहयोगमा सदरमुकाम मन्थलीमा शनिवार अबेर सम्पन्न भएको ग्राण्ड फिनालेमा ‘मोडेल रामेछाप सिजन–४’ को उपाधि जित्न कार्की सफल भएकी हुन् । आयोजकले प्रतिस्पर्धाका लागि जिल्लाका आठ वटै स्थानीय तहबाट सहभागी हुन पाउने व्यवस्था मिलाएको भए पनि सबै गाउँपालिका भने कार्यक्रममा उपस्थित थिएनन्  । 

त्यसैगरि  मोडेल तर्फ अदिक्ष्य केसी रनर अप हुँदा एण्ड्रिसा घिमिरे सेकेन्ड रनर अप बनिन् । भने,पपुलर स्वाइसमा दीक्षा महत छनौट भईन्  । 

त्यस्तै डिलिट मोडेल रामेछाप सिजन–३ तर्फ सरिना मगर ‘फ्रस्ट रनर अफ’ कट्रिन बोहोरा सेकेन्ड ‘रनर अफ’ हुँदा पपुलर स्वाइसमा मियोना सुनुवार बनेको ‘वि नर’ को उपाधि जितेको कार्यक्रम संचालिका मिस कस्मोपोलिएनकी ‘वि नर’ प्रिया रानी लामाले कार्यक्रमका अवसरमा उद्घोष गरिन् । 

प्रतिस्पर्धाको किङस्टार स्वाइसमा सुबिना गहतराज बनिन् । प्रतिस्पर्धाका सहभागी र उपाधि विजेताहरूलाई कार्यक्रमकी प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्कीले पुरस्कारका वितरण गरेकी थिइन् । कार्यक्रममा प्रजिअ अनिता निरौला उपप्रमुख प्रेम सागर थापा, मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेत,नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे स्थानीय सञ्चारकर्मी लगायत सहभागी हरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो । 

कार्यक्रमको चिफ जजको भूमिकामा मिस नेपाल २०२० इन्टरनेस्नल वि नर  सिमला कनाजुलया रहेकी थिइन् । 

बाल बालिकाहरू भित्र लुकेर रहेका प्रतिभालाई विभिन्न कला र गलाको माध्यमबाट  बाहिर ल्याई उनीहरूको क्षमता र व्यक्तित्व विकासमा सहयोग पुगोस् भन्ने  उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको र कार्यक्रमलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिँदै जाने आयोजक संस्था किङस्टार क्रियसन प्रा.लिका सिइओ सुमन खड्काले जानकारी दिए । 

Share58Tweet37Share10

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ असार २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ असार २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ असार २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ असार २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१७ असार २०८०, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१७ असार २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero