Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 ऐतिहासिक केबलेश्वर मन्दिरको संरक्षण पुरातत्त्वले गर्ने 

नेपाल अभियान नेपाल अभियान
२० असार २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
123
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप २० असार ।  रामेछाप नगरपालिका वडा नं. ८ महादेव स्थानमा रहेको ऐतिहासिक केबलेश्वर मन्दिरको  संरक्षण र पुनः निर्माणको काम पुरातात्त्विक विभागले गर्ने  भएको छ । स्थानीय सरोकारवालाहरूको निरन्तरको प्रयास पछि सदियौँ देखि ओझेलमा पर्दे आएको जिल्लाकै ऐतिहासिक र पुरानो मन्दिरका रूपमा स्थापित केवलेश्वर महादेव मन्दिरको संरक्षणको जिम्मा पुरातात्त्विक विभागले लिएको हो ।

 मन्दिरको संरक्षण र पुन निर्माणका लागि पुरातात्त्विक विभागले आगामी आव २०८०।०८१ का  लागि एकमुस्ट रूपमा ३० लाख रुपैयाँ विनियोजन गरेको जानकारी आज मात्र औपचारिक रूपमा आएको  मन्दिर संरक्षण समितिका अध्यक्ष हरि कार्कीले जानकारी दिनु भयो । 

पुरातात्त्विकको निर्णयले राष्ट्रिय सूचिमा सूचिकृत केबलेश्वर मन्दिर को संरक्षणका लागि  निरन्तर रूपमा लागि परेका अगुवाहरूलाई खुसी बनाएको पनि कार्कीले बताउनु भयो । 

उक्त प्रयोजनका लागि रामेछापका  नगरप्रमुख लव श्री न्यौपाने,  वडा नं ८ का निवर्तमान वडा अध्यक्ष केदार कार्की  र वर्तमान वडा अध्यक्ष सन्तोष तामाङ समेतले पनि निरन्तर प्रयास गर्दे आएका थिए ।त्यसका लागि  स्थानीयहरूले मन्दिर संरक्षण समिति निर्माण गरी अभियानलाई अघि बढाएका थिए ।  

उक्त प्रयास पछि पुरातात्त्विक विभागको टोली  पटक पटक मन्दिरको स्थलगत अवलोकन गरी  फर्किएको र सोही आधारमा मन्दिर अहिले मन्दिर सर क्षणको सूचिमा परेको पनि अध्यक्ष कार्कीले बताउनु भयो  । पुरातात्त्विकले मन्दिरको पुनः निर्माण र  सँगैको पुरानो धारा अनि  पाटीको पनि पौराणिक शैलीमा पुनः निर्माण गर्ने जानकारी गराएको  छ । 

  ऐतिहासिक केबलेश्वर मन्दिरको  संरक्षण र पुनः निर्माणको काम पुरातात्त्विक विभाग मार्फत हुने भएपछि आफूहरूलाई उत्साहित बनाएको वडा अध्यक्ष सन्तोष तामाङले बताउनु भयो  । उहाँका अनुसार केवलेश्वर पुरातात्त्विकको सूचिमा पर्नु नगरको मात्र नभएर सिङ्गो जिल्लाकै लागि गौरवको विषय हो । 

उक्त मन्दिरमा पुगेर बर माग्दा चिताएको कुरा पुग्ने किंवदन्ती र जन विश्वासका साथ स्थानीय हरूको अलावा टाढा टाढा देखिएका भक्तजनहरू पनि केवलेश्वर महादेवको दर्शन गर्न आउने गरेका छन् । संरक्षणको अभावमा मन्दिरको संरक्षण हुन नसक्दा मूर्ति हरू पुराना घण्टी र त्रिशूल  जस्ता पुरातात्त्विक सम्पदा पनि हराउने र नष्ट हुँदै जाने प्रवृत्ति बढ्न थालेपछि स्थानीय हरू त्यसको संरक्षणमा जुटेका थिए ।  

Share49Tweet31Share9

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२० असार २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० असार २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० असार २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० असार २०८०, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२० असार २०८०, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२० असार २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero