Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनचाँदी कला व्यवसायी सङ्घ रामेछापका अध्यक्षको  हृदय घातका कारण निधन

नेपाल अभियान नेपाल अभियान
२१ असार २०८०, बिहीबार
in देश, समाचार, समाज
0
57
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २१ असार । नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ जिल्ला समिति रामेछापका अध्यक्ष कृष्ण गहतराजको निधन भएको छ ।  लामो समयदेखि मन्थलीमा रहेर व्यवसाय गर्दे आएका ४८ वर्षीय अध्यक्ष गहतराजको बिहीबार बिहान मन्थली स्थित आफ्नो निवासमा हृदय घातका कारण निधन भएको हो  । 

बिहान मर्नसङ वाक सकेर घरमा पुगेका अध्यक्ष गहतराजलाई एक्कासि छातीमा समस्या देखिएपछि उनलाई उपचारका लागि तत्काल तामाकोसी अस्पताल मन्थलीमा लगिएको थियो । अस्पताल पु¥याउन साथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अध्यक्ष  गहतराजको हृदय घातका कारण निधन भएको चिकित्सकले जनाएका छन् । 

पुर्खौली घर काठमाडौँमा रहेका उनी दुई दशकदेखि मन्थलीमै रहेर ब्ववसाय गर्दै आएका थिए । असल र सहयोगी व्यक्तिका रूपमा मन्थलीमा आफ्नो छुट्टै पहिचान बनाएका गहत राजले  श्रीकृष्ण सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । उनी  भर्खरै नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको केन्द्रीय सदस्य समेत बनेका थिए  ।्

  परिवारका अन्य सदस्य काठमाडौँमा भएको कारण उनको सबलाई अन्तिम दाह संस्कारका लागि काठमाडौँ लगिएको छ  । बुधवार मात्रै काठमाडौँबाट मन्थली  फर्किएका उनको अल्प आयु मानै निधन भएपछि सदरमुकाम मन्थली बजार शोकमा डुबेको छ ।

Share23Tweet14Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ असार २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ असार २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ असार २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ असार २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२१ असार २०८०, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२१ असार २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero