Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीका २७ मासु पसलको अनुगमन, अधिकांश पसलमा सुधार 

नेपाल अभियान नेपाल अभियान
२३ असार २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
108
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २३ असार । मन्थली नगरपालिकाले शनिवार सदरमुकाम मन्थलीका पसलमा अनुगमन गर्दा अधिकांश पसलहरूमा सुधार भएको पाइएको  छ । शनिवार मन्थली बजारका २७ वटा मासु पसलमा पशु चिकित्सक सहितका सरोकारवाला हरू समेत रहेको टोलीले गरेको छड्के अनुगमन पछि ती पसलहरूमा सुधार भएको पाइएको हो  ।

मन्थली नगर पालिकाकी उप – प्रमुख ईश्वरी बस्नेतको नेतृत्वमा गरिएको छड्के अनुगमनका लागि छुट्टै रूपमा दुई वटा टोली खटिएको थियो । टोलीले सोलमारी देखि गाइखुरा सम्मका  मासु पसलमा अनुमान गरेको थियो । अनुगमनका क्रममा ४ वटा मासु पसल बन्द थिए । अनुगमन गरिएका २७ मध्य एक वटाको नवीकरण नभएको ,४ वटा दर्ता नभई सञ्चालन गरेको पाइएकोले उनीहरूलाई तत्काल दर्ता गर्नका लागि पनि अनुगमन समितिले अनुरोध गरेको थियो ।

 २७ वटा मासु पसलका आकस्मिक अनुगमन गर्दा दुई वटामा भने पर्याप्त सर सफाइ नभएको पाइएको थियो भने अरू सबैजसोले सरकारी मापदण्ड भित्रै रहेर  सरसफाइ गरिएको  अनुगमन समितिका सदस्य एवं मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्द खड्काले  जानकारी दिनु भयो । टोलीमा जिल्ला प्रशासन ,नेपाल पत्रकार महासङ्घ,घरेलु तथा साना उद्योग विकास समिति,प्रहरी  समेत सबै सरोकारवालाहरूको सहभागिता रहेको पनि शाखा  प्रमुख खड्काले बताउनु भयो ।  

अनुगमनका क्रममा विगतको तुलनामा मासु पसलहरूमा धेरै सुधार भएको पाइएको मन्थली नगर कि उप प्रमुख ईश्वरी बस्नेतले बताउनु भयो । यस अघि पनि म आफै अनुगमनमा गएको थिएँ । तर मासु पसलहरू अव्यवस्थित अवस्थामा सञ्चालन भएका थिए । अहिलेको अनुगमनमा भने त्यस्तो नभई धेरै  मासु पसले हरूले आफ्नो व्यवसायमा सुधार गरेको पाइएको पनि उप प्रमुख बस्नेतले बताउनु भयो  ।  

Share43Tweet27Share8

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ असार २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ असार २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ असार २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ असार २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ असार २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ असार २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero