Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप प्रहरीद्वारा खिम्ती  र सित्खा बजारमा सिसी क्यामरा जडान 

नेपाल अभियान नेपाल अभियान
२८ असार २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
25
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २८ असार । जिल्लाको शान्ति सुरक्षालाई सबल बनाउने अभियानमा लागेको जिल्ला प्रहरी कार्यालय  रामेछापले मुख्य बजार र नाकाहरूलाई लक्षित गरी सिसिटिभी जडान गर्न थालेको छ । जस अन्तरगत उसले लिखु तामाकोसी गाउँपालिका र खाँडादेवी गाउँपालिकासँगको सहयोगमा यी दुई पालिकाका मुख्य बजार र जिल्ला प्रवेश नाकाका रूपमा परिचित सित खा र खिम्ति बजारमा सिसिटिभी जडान गरेको हो । 

शान्ति सुरक्षाको सवालमा स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर काम गर्दा आर्थिक,सामाजिक र प्रशासनिक रूपमा पनि सहज हुने र सहकार्यले स्थानीय निकाय,सर्व साधारण सँग समेत मैत्रीपूर्ण सहकार्यता कायम हुने भएकोले पनि प्रहरीले यस खालको अभियानलाई अगाडी बढाएको रामेछापका प्रहरी प्रमुख डिएसपी होम पराजुलीले बताउनु भयो । 

विभिन्न आपराधिक र चोरीको घटनामा न्यूनीकरण ल्याउन र अपराधीलाई सजिलै समाउन सजिलो होस भन्नका लागि दुई वटा बजारमा सिसी क्यामरा जडान गरिएको र अन्य सरकारहरू सँग पनि क्रमशः सहकार्य गर्दे जान पनि डिएसपी पराजुलीले जानकारी दिए ।

जस अनुसार खिम्ति बजारमा एकै पटक ६ थान र खाँडादेवी गाउँपालिका वडा नं ३ को सित्खापुलमा   १ थान सवारी साधनको  नम्बर क्याप्चर गर्न सकिने गरी  सिसिटिभी जडान गरिएको पनि कार्यालयले जनाएको छ  ।  

Share10Tweet6Share2

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२८ असार २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ असार २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ असार २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ असार २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२८ असार २०८०, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२८ असार २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero