Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नवजागरण साकोसले  आफनै जन्मभूमिमा  मनायो स्थापना दिवस  

नेपाल अभियान नेपाल अभियान
१३ श्रावण २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
52
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । सदरमुकाम मन्थलीमा क्रियाशील रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले  आफ्नो २५ औ स्थापना दिवसको अवसर पारेर रजत जयन्ती मनाएको छ । उसले आफ्नो जन्म स्थल मन्थली नगरपालिका २ टेकनपुरमा पुगेर स्थानीयहरूको रोहवरमा स्थापना दिवस मनाएको हो । 

मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीको प्रमुख आतिथ्यता र सहकारी संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा शुक्रवार उसले त्यहाँ अध्ययनरत  विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै हाल सम्मको  संस्थाको गतिविधि र अवस्थाको बारेमा पनि जानकारी गराएको थियो । 

 सो अवसरमा संस्थाले प्रमुख अतिथिको हातबाट  सो वडाका दुई वटा विद्यालयहरू तम्राकौशिका र बालकन्या आधारभूत विद्यालयका शिशु कक्षा देखि  कक्षा ८ सम्म  पढ्ने ७७ जना विद्यार्थीहरूका लागि  विद्यालय झोला, कपि लगायतका स्टेस्नरि सामाग्री वितरण  गरेको थियो। 

२०५५ सालमा समाजका मन  मिल्ने २५ जना संस्थापकहरुले  सुरु गरेको सो सहकारी संस्थाले हाल ४ करोड ७६ लाख ८३  हजार शेयर पुँजी सङ्कलन गर्न सफन भएको छ । सहकारीको सात सिद्धान्तको आधार र सहकारीको निति विधि र पद्धतिलाई  आत्मासात गर्दे अघि बढेको  उक्त संस्थाको सम्पत्ति हाल ६६ करोड नाघेको पनि सो अवसरमा 

जानकारी गराइएको थियो । 

अहिले संस्थाले ५० करोड बढी बचत सङ्कलन गरेको छ भने उसले  आफ्ना शेयर सदस्यहरूका लागि४० करोड भन्दा बढी ऋण लगानी गरेको छ । संस्थाको जगेडा कोषमा ६ करोड बढी रकम रहेको छ । त्यसैगरि संस्थाको संस्थागत विकासका लागि  ९ हजार बढी शेयर सदस्यहरू आबद्ध भकाएछन् । सहकारीले एक वर्षको बिचमा सबै खर्च कटाएर १ करोड २५ लाख भन्दा बढी नाफा कमाएको संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी दिनुभयो । 

     कार्यक्रममा मन्थली नगरपालिका–१ का वडाध्यक्ष होमप्रसाद पौडेल, सहकारीका पदाधिकारी तथा सदस्यहरू, तथा स्थानीयहरूको समेत उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमका अवसरमा  संस्थाका पूर्व अध्यक्ष झम्क बहादुर कार्कीलाई पनि सम्मानित गरिएको थियो ।  

Share21Tweet13Share4

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१३ श्रावण २०८०, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१३ श्रावण २०८०, शनिबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१३ श्रावण २०८०, शनिबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१३ श्रावण २०८०, शनिबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१३ श्रावण २०८०, शनिबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१३ श्रावण २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.