Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला अस्पताल रामेछापलाई  शव वाहन बुधवार सम्म  अस्पतालमा आउने

नेपाल अभियान नेपाल अभियान
१५ श्रावण २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
48
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १५साउन ।  जिल्ला अस्पताल रामेछापलाई शव वाहन प्राप्त भएको छ ।बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय बागमती प्रदेश सरकारले  जिल्ला अस्पतालका लागि एक एक थान शव वाहन  प्राप्त भएको छ । प्राप्त एम्बुलेन्स जिल्ला अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनको पहल र समन्वय पछि जिल्ला अस्पतालले प्राप्त गरेको हो । उक्त  शव वाहन आइतबार एक अनौपचारिक कार्यक्रमका बिच प्रदेश स्वास्थ्य मन्त्रालयले  जिल्ला अस्पतालका अध्यक्ष यम पाख्रिन लाई एक अनौपचारिक कार्यक्रमका बिच हस्तान्तरण गरिएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । ।

 जिल्ला अस्पताल रामेछापमा स्थापना काल देखि अहिले सम्म पनि शव बाहान नहुँदा विभिन्न समस्या बेहोर्दे आएको थियो । त्यस बाहेक शव बहनकै अभावमा सर्व साधारणले  विभिन्न कारणले ज्यान गुमाएका मानिसको शव अस्पतालवाट र अन्य ठाउँबाट गन्तव्य स्थल सम्म पु¥याउन पनि कठिनाइ बेहोर्दे आएका थिए । 

 जिल्लाको विभिन्न ठाउँबाट शवको पोस्ट मार्ट म गर्न अस्पताल सम्म ल्याउन र अस्पताल बाट शव दाह स्थल सम्म पुर्‍याउन पनि समस्या हुँदै आएकोले  आफू अध्यक्ष भएदेखि शव वाहनको लागि प्रदेश सरकार सँग पहल हुँदै आएको र उक्त पहल आइतबार वाट पुरा भएको जिल्ला  अस्पताल विकास समितिका अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो । , अध्यक्ष पाख्रिनले भन्नुभयो मेरो नियमितको पहल ‘डेढ वर्ष पछि  पुरा भएको छ भने अस्पतालले शव वहान प्राप्त गरेको छ  ।’उहाँले जिल्ला अस्पतालमा एउटा शव वाहन नहुँदा धेरै समस्याहरू भोग्नु परेको कुरा स्मरण गर्दै  अब त्यो समस्या सधैँका लागि अन्त्य भएको बताउनुभयो । सोमबार मात्र प्रदेश मन्त्रालयले जिल्ला अस्पतालको लागि हस्तान्तरण गरेको एम्बुलेन्स मङ्गलवार यातायात कार्यालयमा  दर्ता प्रक्रिया पुरा गने र बुधवार मात्र जिल्ला अस्पतालमा आइपुग्ने पनि अध्यक्ष पाख्रिनले जानकारी दिनु भयो ।

प्रदेश सरकारबाट प्राप्त शव वाहनलाई संचानलको लागि अब जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरेर अगाडि बढ्ने उहाँले प्रतिक्रिया दिनुभयो ।

जिल्ला अस्पताल रामेछापमा हाल हर्नियाँ, हाइड्रोशील र प्रसूति शल्यक्रिया, अक्सिजन सहितको स्वास्थ्य सेवा, दन्त सेवा, आँखाको सेवा, डाइलसिस सेवा, जनरल ओपिडी सेवा लगायत अन्य सेवाहरू सञ्चालनमा छन् ।

डेढ वर्ष अघि अस्पताल विकास समितिको अध्यक्ष बन्नुभएका पाख्रिनले जिल्ला अस्पताललाई सुविधा सम्पन्न र नागरिक मैत्री अस्पतालको रूपमा विकास गर्नका लागि अहोरात्र काम गर्दै आउनु भएको र वहाँका सरल र समन्वयी ब्यवहारका  कारण अस्पताल ब्यवस्थापन समितिलाई पनि काम गर्न निकै सहज भएको जिल्ला अस्पतालले जनाएको छ । 

Share19Tweet12Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१५ श्रावण २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ श्रावण २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१५ श्रावण २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ श्रावण २०८०, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१५ श्रावण २०८०, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१५ श्रावण २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero