Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप ७ शुकाजोरद्धारा वडावासीलाई निःशुल्क मल वितरण

नेपाल अभियान नेपाल अभियान
१५ श्रावण २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
87
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १५ साउन । देशभरका कृषकहरूका लागि  मकैको सिजनमा युरिया मलको हाहाकार भइरहेको बेला रामेछाप नगरपालिका वडा नं ७ ले भने आफ्ना वडाका कृषकहरूलाई निःशुल्क रूपमा युरिया मल वितरण गरेको छ  । उसले आफ्नो वडाको मकै खेतीलाई लक्षित गरी उनीहरूबाट आएको मागका आधारमा यो सिजनमा मात्र कुल ७ सय ५० बोरा मल निःशुल्क रूपमा  वितरण गरेको हो । 

वडा भित्र रहेका कृषकहरूलाई आवश्यक  मलको लागि वडा कार्यालयमा सम्पर्क गर्न सूचना गरिएको  र सोही सूचनाका आधारमा सम्पर्कमा आएका कृषकहरूलाई  कार्यालयले टोल टोलमानै पुगेर निःशुल्क रूपमा मलको व्यवस्था गरेको रामेछाप नगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा अध्यक्ष समीर कार्कीले बताउनु भयो ।

 त्यसैगरि अहिलेको धानबालिको लागि पनि वडा कार्यालयले निःशुल्क मल उपलब्ध गराउने तयारी गरी रहेको पनि अध्यक्ष कार्कीले जानकारी  दिनुभयो । वहाँका अनुसार हामीले धानको लागि आवश्यकताका आधारमा मलको कोटाको लागि वडा कार्यालयमा सम्पर्क गर्न पनि भनेका छौ । सोही आधारमा मलको व्यवस्थापन गर्न लागिएको पनि कार्कीको भनाई रहेको छ । 

कार्कीका अनुसार हरेक नयाँ कुरा  र सम्बृद्धिको सुरुवात गाउँबाटै सुरु गर्नु पर्छ भन्ने मान्यताका साथ यस अघि पनि  वडाले सकभर नागरिकको सरोकार सँग जोडिएका सवालहरूलाई  ध्यान दिँदै आएको र सोही  योजना अनुरूप  धानको सिजनमा पनि कुषकहरुका लागि निशूल्क रूपमा मल वितरण गर्न लागिएको हो ।

 बेला बेलामा नयाँ काम गरेर चर्चामा आउनु भएका रामेछाप नगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा अध्यक्ष समीर कार्कीले हाल सम्म वडा बासीहरूका लागि स्वच्छ खानेपानी र करेसाबारी सिँचाइ गराउने उद्देश्यका लागि प्रतिघर एक हिल टेक वितरण,निशूल्क स्वास्थ्य बिमा लगायतका आधा दर्जन भन्दा बढी  कामलाई पनि निरन्तरता दिएको छ भने सामाजिक सुरक्षा अन्तर्गत आफ्ना वडाका ज्येष्ठ नागरिक,अपाङ्ग,एकल महिला र अल्प सङ्ख्यक जातिका रूपमा परिचित हायु हरूका लागि घर घरमै बैङ्क सेवा पुर्‍याएर भत्ता वितरण गर्ने व्यवस्था पनि मिलाउँदै  आएको छ । 

Share35Tweet22Share6

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१५ श्रावण २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ श्रावण २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१५ श्रावण २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ श्रावण २०८०, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१५ श्रावण २०८०, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१५ श्रावण २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero