Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

समाजवादी प्रेस संगठन रामेछापमा ः कैलाश खत्री

नेपाल अभियान नेपाल अभियान
२० श्रावण २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
35
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २० साउन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (एस) निकट प्रेस संगठन रामेछापको प्रथम जिल्ला भेलाले जिल्ला अध्यक्षमा कैलाश खत्रीलाई चयन गरेको छ । शनिबार मन्थलीमा सम्पन्न जिल्ला भेलाले खत्रीको अध्यक्षतामा पदाधिकारी सहित ७ सदसीय जिल्ला कमिटी गठन गरेको हो ।
भेलाले संगठनको उपाध्यक्षमा चन्द्र बुढाथोकी, सचिवमा सौरभ श्रेष्ठ, कोषाध्यक्षमा चाहना प्रधानले जिम्मेवारी पाएकी छन्,भने सदस्यहरुमा क्रमशः सुजिता केसी, भवानी खड्का र सलिशा कार्की रहनु भएको छ । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष खत्रीले कमिटीको बैठक बसेर कार्य योजना तयार पार्ने र सोही अनुसार संगठन विस्तारको अभियानमा आफु लागि पर्नै बताउनु भयो । उहाँले संगठनले जिल्लामा चाँडै पत्रकारीता सम्बन्धि तालिम संचालन गर्ने जानकारी पनि गराउनु भयो ।
एकिकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज देवशंकर पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । भेलाको उद्घाटन गर्दे प्रमुख अतिथी पौडेलले समाजवादको स्थापनाका लागि समाजवादी प्रेसको भूमिका महत्वपुर्ण हुने भन्दै सोहि मार्गमा कलम चलाउनका लागि पनि सबैलाई आग्रह गर्नु भयो । भेलामा समाजवादी पार्टिक केन्द्रिय सदस्य द्धय झम्क कडेल र शान्ता पौडेल सापकोटा र समाजवादी प्रेस संगठनको केन्द्रीय उपाध्यक्ष ध्रुव राय माझी, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, पूर्व अध्यक्ष हिमाल ढुङगेल, नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारी, प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूह रामेछापका अध्यक्ष मिलन विक,समाजवादी प्रेस संगठन काभ्रे शाखाका जिल्ला अध्यक्ष सन्तोष चौलागाई लगाएतका बक्ताहरुले भेला सफलताको शुभकामना दिनु भएको थियो ।

Share14Tweet9Share2

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

२० श्रावण २०८०, शनिबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

२० श्रावण २०८०, शनिबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

२० श्रावण २०८०, शनिबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

२० श्रावण २०८०, शनिबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२० श्रावण २०८०, शनिबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२० श्रावण २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.