Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल माझी विद्यार्थी सङ्घद्वारा रामेछापका  ३७ माझी विद्यार्थी सम्मानित 

नेपाल अभियान नेपाल अभियान
२१ श्रावण २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
102
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २१ साउन । नेपाल माझी विद्यार्थी सङ्घ रामेछापले २०७९सालको एसइई परीक्षामा उत्तीर्ण भएका ३७ जना माझी विद्यार्थीलाई सम्मान गरेको छ । उसले शनिवार  मन्थली नगर पालिकाको सभा हलमा औपचारिक कार्यक्रमका बिच जिल्ला भरिका एसर्ईईमा उर्तिण माझी  विद्यार्थिहरुलाई सम्मान गरेको हो । 

सङ्घले शनिवार माझी विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष सुरेश माझीको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्ययतामा आफ्ना उर्तिर्ण विद्यार्थिहरुलाई सम्मान गरेको थियो ।

विद्यार्थीहरूलाई सम्मान गर्दे मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले सम्मानित सबै जनालाई उच्च शिक्षामा पनि उत्कृष्ट नम्बर ल्याउने गरी अध्ययन गर्नका लागि पनि सुझाव दिनु भएको थियो  । उहाँले नगरपालिकाले बाल बालीकाको लागि मात्र नभएर माझीहरूको उत्थानका लागि पनि नगरपालिका सकारात्मक सहयोग गर्ने बताउनु भयो । 

  कार्यक्रममा एसइईमा उर्तिण जिल्ला भरिका ३७ जना माझी विद्यार्थीलाई सम्मान गरिएको थियो ।सो अवसरमा  उत्साहजनक रूपमा सहभागी भएका  विद्यार्थी भाइ बहिनी हरूले गीत नृत्य लगायत विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्नु भएको नेपाल माझी उत्थान सङ्घ रामेछाप– काठमाडौँ सम्पर्क समाजका अध्यक्ष बालकृष्ण माझीले जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाल माझी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष धनबहादुर माझी, नेपाल माझी उत्थान सङ्घका केन्द्रीय सचिव गोपाल माझी लगायतका माझी अगुवाहरूको समेत  सम्मान जनक रूपमा उपस्थित जनाएर सम्मानित विद्यार्थिहरुको हौसला बढाइदिनु  भएको थियो । 

Share41Tweet26Share7

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ श्रावण २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ श्रावण २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ श्रावण २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ श्रावण २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२१ श्रावण २०८०, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२१ श्रावण २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero