Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिकाको बजार अनुगमनमा ब्यवसायी उत्साहित ,एकै दिनमा १ लाख राजस्वा असुली 

नेपाल अभियान नेपाल अभियान
२५ श्रावण २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
192
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २५ साउन । मन्थली नगरपालिकाले वडा नं १३ को मिल्ती र देवीटारको बजार अनुगम गरेको छ । उप प्रमुख ईश्वरी बस्नेतको नेतृत्वमा बुधबार दिनभर बजारका सबै पसल र होटलको समेत अनुगमन गरिएको थियो । अनुगमनबाट अधिकांश ब्यवसायीहरु खुसि र उत्साहित भएको भएपनि उनिहरुमा चेतनाको कमि र ब्यवासयको संस्थागत विकास प्रतिको गाम्र्भीर्यता भने नदेखिएको अनुगमनकर्ताहरुले बताउनु भएको छ । 

कसैलाई पनि सूचना नगरि छड्के रुपमा गएको टोलीले दुई बजारका गरि ४१ वटा पसल र होटलको अनुगमन गरेको थियो । टोलीले करिब १ लाख रुपैयाँ  राजस्व संकलन नै गरेको छ । नेपाल सरकार र स्थानिय सरकारले तय गरेको कार्यविधिका आधारमा सुक्ष्म तरिकाले गरिएको अनुगमनका क्रममा साना देखि ठूला सम्म गरि अधिकाशंमा केहि न केहि  कम्जोरी भेटिएको  थियो । जस मध्य करिब १ दर्जन जति पसलहरुबाट म्याद नाघेका खाद्यन्न र घरमा उपयोग गरिने सामाग्रि समेत जफत गरिएको थियो । 

अनुगमनका क्रममा आधा जसोले नगरपालिकामा फर्मको दर्ता र नविकरण नै नगरिएिको पाईएको अनुगमन समितिमा रहनु भएका मन्थली नगरपालिकाका राजस्व शाखा प्रमुख उज्वल पोखरेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा त्यहाँका साना देखि होलसेल पसल सम्को अनुगमन गरिएको थियो ।  सो क्रममा टोलीले आपसी सहमतिका आधारमा र नगरपालिकाले गरेको पहिलो अनुगमन भएकोले खासै जरिवाना भने कसैलाई पनि गरेन । तर कमी कम्जोरी गर्ने सबैलाई एक हप्ता भित्र दर्ता ब्यवसाय नविकरण गरि भएका कम्जोरी नदोहोर्याइकन स्वस्थ ब्यवसाय गर्नका  लागि लिखित रुपमानै सचेत गराएको पनि राजस्व शाखा प्रमुख उज्वल पोखरेलले वताउनु भयो ।

निति विधि बुझाएर गरिएको र फर्म दर्ता नविकरण पनि पसल पसलमानै पुगेर गर्ने ब्यवस्था गरिएकोले हुन सक्छ  अनुगमनका क्रममा सबै ब्यवसायीहरु सन्तुष्टी देखिनुका साथै सबैले सुधार गरेर जाने प्रतिबद्धता जनाएको रामेछाप उद्योग वाणिज्य संघका प्रतिनिधि विजय श्रेष्ठले बताउनु भयो । उहाँले भन्नु भयो यो तरिकाले जिल्ला भरिका सबै बजार केन्द्रमा अनुगमन गर्न सक्ने होे भने ब्वसायी क्षेत्रमा देखिने गरेका  धेरै समस्या र कम्जोरी दुर हुनुका साथै उपभोक्ताहरुले पनि म्याद नागेका खाद्यन्न सेवन गर्न बाट जोगिने पनि रामेछाप उद्योग वाणिज्य संघका प्रतिनिधि विजय श्रेष्ठल जानकारी गराउनु भयो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजष्व कार्यालयका प्रतिनिधि भने कोहि पनि थिएनन् । 

Share77Tweet48Share13

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२५ श्रावण २०८०, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२५ श्रावण २०८०, बिहीबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२५ श्रावण २०८०, बिहीबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२५ श्रावण २०८०, बिहीबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२५ श्रावण २०८०, बिहीबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२५ श्रावण २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.