Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेस कम्जोर भए लोकतन्त्र कम्जोर हुन्छ ः केन्द्रीय सदस्य यादव

नेपाल अभियान नेपाल अभियान
२६ श्रावण २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार
0
49
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २६ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र मोहन यादवले कसै प्रति कुनै पनि द्वेष राखेमा कसैको पनि भलो  नहुने  बताउनु भएको छ । दुई हप्ता अघि सकिएको केन्द्रीय कार्य समितिको पुणर््ा बैठक पछि सङ्गठन सुदृढीकरणको जिम्मेवारी पाएर  रामेछाप आउनु भएका डा यादवले शुक्रवार नेपाली काँग्रेस रामेछापको प्रदेश ख द्वारा खिम्ति बेसीमा आयोजित साङ्गठनिक सुदृढीकरण विशेष बैठकलाई सम्बोधन गर्ने क्रममा सो कुरा  व्यक्त गर्नु भएको हो ।

पार्टी गुटका कारण समस्यामा परिरहेको बेला आन्तरिक सङ्गठन सुदृढीकरणका लागि केन्द्रीय प्रतिनिधिको जिम्मेवारी लिएर आउनु भएका डा यादवले नेपाली काँग्रेस कम्जाोर भयो भने लोकतन्त्र नै कम्जोर हुने भएकोले पनि यसको सशक्तीकरणका लागि पनि काँग्रेस एक जुट हुनु अपरिहार्य रहेको पनि वताउनु भयो । नेपाली काँग्रेसको विगतको ईतिहाँस । पूर्वज हरूले पार्टी सङ्गठन र मूलकको ठुला ठुला परिवर्तनमा पुर्‍याएको योगदानको स्मरण गर्दे डा यादवले देश विकास र लोकतन्त्रको रक्षाका लागि पनि काँग्रेसका कार्यकर्ता एक जुट हुनुको विकल्प नभएकोले सबैलाई त्यस तर्फ गम्भीर भएर लाग्न पनि आग्रह गर्नु भयो । 

प्रदेश क का सभापति निरोज खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा अभियान अन्र्तगत प्रदेशको जिम्मेवारी लिएर आएका नेताहरू,सङ्घीय सांसद एवं रामेछाप काँग्रेसका सभापति पूर्ण बहादुर तामाङ,रामेछाप काँग्रेसका पूर्व पार्टी सभापति लव श्री न्यौपाने,नेताहरू भ्।mपड भण्डारी,युवराज भट्टराई,रत्न कार्की ,गजेन्द्र कार्की,केशव महत,दिनेश खड्का लगायतका दर्जन भन्दा बढी नेताहरूले पार्टीमा देखिएको गुटबन्दी अन्त्य नभए सम्म समस्या ज्युका तिउँ हुने भएकोले यस तर्फ नेतृत्वलाई गम्भीर हुन पनि ध्यानाकर्षण गराएका थिए । कार्यक्रम स्थानीय तामकोशि क्याम्पसको हलमा भएको थियो । सो अवसरमा जिल्ला र क्षेत्रीय समितिका पदाधिकारी र अगुवा कार्यकर्ताहरूको पनि उल्लेख्य रूपमा सहभागिता रहेको थियो । सो अवसरमा भर्खरै केन्द्रीय समितिको जिम्मेवारी पाउनु भएका नेविसंघ र नेपाल तरुण दलका नेताहरूलाई पनि प्रदेश समितिले सम्मान गरेको थियो । 

Share20Tweet12Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२६ श्रावण २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२६ श्रावण २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२६ श्रावण २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२६ श्रावण २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२६ श्रावण २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२६ श्रावण २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero