Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सकियो रामेछाप काँग्रेसको  ‘आन्तरिक अभियान’ 

नेपाल अभियान नेपाल अभियान
२८ श्रावण २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
36
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप २८ साउन । पार्टीले सञ्चालन गरेको ‘आन्तिरीक विशेष अभियान’ सकिएको छ । तीन ठाउँको बैठकमा भएको छलफलका आधारमा उनीहरूले अभियान सफल भएको दाबी गरेका हुन् । 

जिल्लाका अगुवा नेताहरूले गरेका छन् । उनीहरूले अभियान अन्तर्गत तीन चरणको बैठक र कार्यकर्ताहरू सँग भएको छलफलका आधारमा अभियान सफल भएको दाबी कार्यकर्तारुले  गरेका हुन्। 

 नेपाली काँग्रेस रामेछापले केन्द्रीय कार्य समितिको निर्णय  अनुसार देशभरका सबै प्रदेशमा पुगेर कार्यकर्ता भेटघाट र अन्तरक्रिया गरेर व्याप्त समस्या समाधानका उपचार विधि पहिलाउने उद्देश्यले जिल्लाका 

र मन्थलीमा समेत गरि  ३ ठाउँमा  बैठक  सञ्चालन गरेको हो  ।तीन वटै कार्यक्रममा केन्द्रीय प्रतिनिधि एवं पार्टिका केन्दिय सदस्य डा. चन्द्रमोहन यादब सहभागि हुन भएको थियो । 

जस अनुसार काँगेसले शुक्रबार प्रदेश क को खिम्ति बेसीबाट अभियानको आरम्भ गरेको थियो । त्यसैगरि  शनिवार प्रदेश ख अन्तर्गत मन्थलीमा र  आइतबार पार्टी कार्यालय मन्थलीमा जिल्ला स्तरको कार्यक्रम गरी पार्टीको ‘आन्तरिक विशेष अभियान’ सञ्चालन गरेको छ । अभियानबाट  पार्टी भित्र देखिएको आन्तरिक समस्या समाधानका लागि सहयोग पुग्ने विश्वास नेताहरूले लिएका छन्  ।

जस अन्तर्गत  (क)को लिखु तामाकोसी गाउँपालिकाको खिप्तीमा सभापति निरोज खड्काको सभापतित्वमा र क्षेत्र नं २ (ख) का सभापति राजेशकुमार श्रेष्ठको नेतृत्वमा भएको उक्त कार्यक्रमलाई दुवै प्रदेशका अध्यक्षहरूले पार्टीले सुरु गरेको अभियानले सङ्गठन सुदृढीकरणका लागि  भव्य रूपमा सहयोग पुग्ने बताउनु भएको छ । 

अभियानलाई प्रभावकारी बनाउन  बैठकमा पालिका देखी वडा कार्यसमितिका जनप्रतिनिधि पार्टीका नेता कार्यकर्ता तथा भातृ संस्था, शुभेच्छुक सङ्घसंस्थाका प्रमुख एव प्रतिनिधिहरू समेतलाई आमन्त्रण गरिएको कांगेस सचिव दीपक खड्काले जानकारी दिनुभयो । 

अभियानले  पार्टी भित्रको विविध समस्या र अवस्थाका बारेमा बुझाउन सार्थक निष्कर्ष निकाल्ने प्रदेश क का  सभापति निरोज खड्काले बताउनु भयो । उहाँले भन्नु भयो  विश्वास छ अभियानले ‘सङ्गठनलाई थप चुस्त दुरुस्त  र प्रभावकारी ढङ्गले एकताबद्ध गर्दै अगाडि बढाउन सहयोग पुग्ने छ । 

  शुक्रवार र शनिवार छुट्टा–छुटै कार्यक्रमको योजना गरी प्रदेश क्षेत्रीय समितिले पार्टीको आन्तरिक विशेष अभियान सञ्चालन गरेको थियो ।  तीन वटै कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले उठाएको कुरालाई केन्द्रीय र प्रदेश प्रतिनिधिहरूले टिपोट गरेको आधारमा जवाफ दिएका थिए ।  

 कार्यक्रममा बोल्ने अधिकांश नेता तथा कार्यकर्ताले नेताहरूको निजी स्वार्थको कारण पार्टी भित्र गुट उपगुट मौलाएको र त्यो गुटका कारण  आगामी निर्वाचन र पार्टीको  महाधिवेशनमा समेत असर पर्ने र पार्टी नेतृत्व र सरकारमा गएका मन्त्रिहरेको व्यवहारका कारण कार्यकर्ता र मतदाताहरूमा पनि निराशा छाएको भन्दै पार्टी भित्रको गुटको अन्त्य र त्यसको कुशल व्यवस्थापनका लागि नेतृत्वलाई आग्रह गरेका थिए ।  

         बैठकमा पार्टीका केन्द्रीय सदस्य डा.चन्द्र मोहन यादव बागमती प्रतिनिधि सानु श्रेष्ठ,प्रदेश कका प्रतिनिधि कुमार दुलाल,बागमती प्रदेश भातृ संस्था समन्वय  विभाग प्रमुख  प्रज्वल दवाडी ,प्रदेश सदस्य सहितको उपस्थितिमा भएको उक्त विशेष छलफलमा सङ्घीय सांसद समेत रहेका जिल्ला पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निवर्तमान पार्टी सभापति लव श्री न्यौपाने , जन प्रतिनिधि लगायतका २ दर्जन जति  नेता तथा कार्यकर्ता हरुले आ आफ्नो धारणा राख्नु भएको थियो ।  

अभियान बाट आफू र आफू जस्ता धेरै नेता तथा कार्यकर्ताहरू उत्साहित भएको जिल्ला समन्वय समिति रामेछापकी प्रमुख समेत रहेकी  नेपाली काँग्रेसकी नेतृ चिना खड्काले बताउनु भयो । सबै खाले भेटघाट र बैठक उत्साहजनक ढङ्गले भएका छन् । बैठकमा सकारात्मक र केही नकारात्मक खालका  विचार आएका भए पनि त्यसबाट पार्टीको आन्तरिक सुदृढीकरण अभियानलाई भने निकै  सहयोग पुग्ने पनि खड्काले बताउनु भयो । 

Share14Tweet9Share3

Related Posts

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

२८ श्रावण २०८०, आईतवार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

२८ श्रावण २०८०, आईतवार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

२८ श्रावण २०८०, आईतवार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२८ श्रावण २०८०, आईतवार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२८ श्रावण २०८०, आईतवार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

२८ श्रावण २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.